नेपालको सबैभन्दा ठुलो कम्युनिष्ट दल दावी गर्दै आएको नेकपा एमाले दुई टुक्रा भएको छ । लामो समय नेकपा एमालेको नेतृत्वमा रहेका माधव कुमार नेपाल एमालेबाट अलग भएर नयाँ पार्टी नेकपा एमाले...
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा बैठक बस्ने एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषदको नियमित बैठक भएकोले विभिन्न मन्त्रालयगत एजेन्डामाथि छलफल...
पछिल्लो २४ घण्टामा बाँकेका ३१ सहित ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका ३ वटा प्रयोगशालामा २५९ जनाको पिसिआर परिक्षण गरीएकोमा ६० जनामा संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्शन तेज ओलीले जानकारी दिए । ओलीका अनुसार बाँकेका १५ महिला र १६...
नेकपा एमाले विभाजन भएसँगै प्रदेश १ को सरकार संकटमा परेको छ । अब काँग्रेस, माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार बनाउने माधवकुमार नेपाल नेतृत्वमा बनेको नेकपा एमाले समाजवादीका नेताहरु बताउँछन् । ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपा एमालेका ५१...
कोहलपुर प्रहरीले मोटरसाईकल चोरीरहेको अवस्थामा रंगेहात तिन जना युवालाई पक्राउ गर्न सफल भएको छ । कोहलपुर बसपार्क नजिकैबाट मोटरसाईकल चोरी गरेर लैजाने क्रममा उनिहरुलाई रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसक्षेत्रमा केही युवाहरु शंकास्पद गतिविधि...
प्रवेश गरेपछि पहिलो पटक महिलाले प्रदेश सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ । बुधबार एमाले नेतृ अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएसँगै पहिलो महिला मुख्यमन्त्री बनेर इतिहास रचेकी हुन् । २०७४ सालमा सम्पन्न प्रदेशसभा निर्वाचनपछि...
उपेन्द्र यादव नेतृत्वको जसपाबाट फुटेर महन्थ ठाकुरको नेतृत्वमा जसपा (लोकतान्त्रिक) पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेपछि जसपाको ठाकुर पक्ष...
माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी) पार्टीमा ३१ जना सांसद रहेका छन् । निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि नयाँ पार्टीका नेता राजेन्द्र पाण्डेले प्रतिनिधिसभा र राष्ट्रियसभाका ३१ जना सांसदहरु रहेको बताए । त्यस्तै...
लामो समयपछि कोहलपुरमा ठुलो सँख्यामा कोरोना संक्रमण देखिएको छ । बाँकेका दुई वटा ल्यावमा गरीएको परिक्षणमा कोहलपुरका १२ सहित बाँकेका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । दुई जना भने खजुरा र नेपालगन्जका...
निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका दुई दल नेकपा एमाले समाजवादी र जसपा लोकतान्त्रिक दर्ता हुन ३५ दिन लाग्ने भएको छ । नेकपा एमाले र जनता समाजवादी पार्टीबाट विभाजित भएर दुईवटा नयाँ दल दर्ताका लागि बुधबार निर्वाचन आयोगमा निवेदन परेको छ । सरकारले...