६ जेष्ठ २०८१, आईतवार

समाज


पुनर्स्थापित प्रतिनिधिसभाको विधेयक अधिवेशन एउटा पनि विधेयक पास नगर्दै अन्त्य गर्ने तयारी भएको छ । प्रतिनिधिसभामा लामो समयदेखि अड्एिका नागरिकतालगायतका ३६ विधेयक विचाराधीन छन् । तर...

  • आज रङहरुको पर्व होली मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । आज हिमाली एवं पहाडी जिल्लामा होली मनाइँदैछ । होली अर्थात फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । हिमाल र पहाडमा आज होली मनाइने भए पनि...

  • नेपालको चुच्चे नक्सा गुगल म्यापमा समावेश भएको छ । सरकारले जेठमा जारी गरेको नयाँ नक्सालाई गुगल म्यापले टुक्रे धर्काले देखाएको छ । भारतले अतिक्रमण गरेको नेपाली भुमी कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा...

  • आइन्स्टाइनका कान्छा छोरा एडुआर्डको बोलाउने नाम 'टेटे' थियो । उनको स्वास्थ्यलाई लिएर परिवार चिन्तित थियो । तर उनी वयस्क नहुँदासम्म उनको मानसिक स्वास्थ्यबारे कसैलाई थाहै भएन । 'उनको जीवन एकदमै वियोगात्मक थियो' रोजेन्क्रान्जले बीबीसीसँग भने । अल्बर्ट...

  • जुम्लाबाट नेपालगन्ज आएर बसोबास गर्दै आएका नेकपा माओवादी केन्द्र आस्थावान ब्यक्तिहरु एकतावद्ध भएका छन । शनिबार नेपालगन्जमा आयोजित एक भेलाले माओवादी केन्द्र नेपालगन्ज-जुम्ला सम्पर्क समिती गठन गरेको छ । रमेश कार्की ईन्चार्ज रहेको उक्त समितीको अध्यक्षमा...

  • अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कोहलपुर नगर समितिको अध्यक्षमा मन्जु सत्याल चयन भएकी छन । शनिबार कोहलपुरमा सम्पन्न संघको दोस्रो भेलाले सत्यालको अध्यक्षतामा ५५ सदस्यीय नगर समिति चयन गरेको छ । नेकपा माओवादी केन्द्रकी नेतृ तथा प्रदेश सभा सदस्य उषा पुनको...

  • दाङको घोराहीमा शिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर घटनास्थलमै मृत्यु भएको छ । घोराही उपनगरपालिका-१२ को कमलघारी जङ्गल क्षेत्रमा शुक्रबार राति भएको सो घटनामा वडा नं. १३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...

  • प्रहरीले रेडपाण्डा र चितुवाको छालासहित दैलेखबाट आठ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई नारायण नगरपालिका–३, खुर्सानीबारीबाट शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए । कर्णाली...

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकदुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । संसद विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाव रहेको उनले बताए । बृहत नागरिक आन्दोलनले...

  • बाँकेमा जनमुक्ति सेनाको भेला आयोजना गरीने भएको छ । शुक्रबार जिल्लामा रहेको जनमुक्ती सेनाका पुर्व कमाण्डरहरुको भेलाले आगामी चैत्र ३० गते बृहत्त जिल्ला भेला गर्ने निर्णय गरेको छ । आमोवादी केन्द्रका नेता तथा जनमुक्ति सेनाका पूर्व कमाण्डर नरेन्द्र पाण्डे...