९ पुस, कोहलपुर । वन्यजन्तुबाट पिडीत बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ स्थित टिकुलीपुरका स्थानियले राहत प्रक्रिया सजिलो बनाइदिन माग गरेका छन । उनीहरुले राहत प्रक्रियामा अन्य...
९ पुस, दाङ । मोटरसाइकल दुर्घटना परी वडा प्रहरी कार्यालय लमही, दाङमा कार्यरत प्रहरी जवान गणेश चौधरीको मृत्यु भएको छ । ट्रकमा ठोक्किएर घाइते भएका मोटरसाइकलमा सवार प्रहरी जवान चौधरीको उपचारका क्रममा स्थानीय लमही अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी...
९ पुस, नेपालगन्ज । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले बाँकेका तीनवटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत कार्य गरेको भन्दै सो मुद्दा दायर भएको हो । नेपालगन्ज उपमहानगरपालिका-१५...
९ पुस, कोहलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुर नगर समितीको तेस्रो नगर अधिवेशनको तयारी तिब्र पारीएको छ । पुष १२ र १३ गते हुने अधिवेशनको तयारी तिब्र पारीएको नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितीका अध्यक्ष अवराज खड्काले जानकारी दिएका...
८ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै लामिछाने पदबाट निलम्बित भएको जानकारी गराएको हो । ‘…सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण एने,...
८ पुस, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले जमिनमुनिबाट सुन निकालिदिने भनेर दुई करोड रुपियाँ ठगी गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । जमिनमुनि धेरै सुन देखिएकोले सो निकालिदिने भन्दै पटक-पटक गरी नेपालगन्ज १९ का नसिर अहमद बेहनाबाट दुई करोड...
७ पुस, काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीको आरोपमा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने लगायत पाँच जना विरुद्ध संगठित रुपमा सहकारी ठगी...
६ पुस, काठमाडौं । जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । हाई ‘स्कोरिङ’ खेलमा लाहिरु मिलान्थाले ८७ रन बनाएपछि सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर पूरा गरेको हो । सुदूरपश्चिमविरुद्ध...
६ पुस, काेहलपुर । कोहलपुर उद्योग बाणिज्य संघको सल्लाहकार र विशिष्ट सदस्य नियुक्त भएका छन । संघको शुक्रवार सम्पन्न बैठकले चार जना सल्लाहकार र एक विशिष्ट सदस्य नियुक्त गर्ने निर्णय गरेकाे बाणिज्य संघका महासचिव दीपक बहादुर भण्डारीले जानकारी दिएका छन्...
५ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा अधिकृत र सहायकस्तर गरी १०३३ जनालाई रोजगारी खुलेको छ । प्राधिकरणले शुक्रबार विभिन्न समूहका तह ७ देखि १० सम्मका अधिकृतस्तरमा १९५ जना र विभिन्न समूहका ५ तह सहायकस्तरमा ८३८ जना खुलारसमावेशी प्रतिश्पिर्धाबाट...