नेकपा एमालेले संसद अवरुद्धको रणनीतिलाई केही परिमार्जन गरि यथावत राख्ने निर्णय गरेको छ । शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । त्यसका लागि भोलि १२ बजे संसदीय...
बाँकेको कोहलपुरमा रहेको वागेश्वरी बुहुमुखी क्याम्पस अन्तर्गतको अखिल (क्रान्तिकारी) ईकाई अध्यक्ष दिपेन्द्र शाही चयन भएका छन । शनिबार क्याम्पसमा भएको अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनको सातौं ईकाई सम्मेलनबाट शाहीको नेतृत्वमा २५ सदस्यीय क्याम्पस...
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमसिसी नेपालको आर्थिक विकासमा मात्रै सम्बन्धित हुनुपर्नेमा आफुहरुको चासो रहेको बताएका छन । युवा संघ नेपाल लुम्विनी प्रदेश स्तरीय भेला र पिपुल्स भोलिन्टियर्स घोषणा कार्यक्रमलाई...
नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ८४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ७७७ तथा एन्टिजेन विधिबाट २१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । हालसम्म देशमा पीसीआर विधिबाट ७ लाख ७६ हजार ३२५ जना र एन्टिजेन...
संखुवासभा सामूहिक हत्या काण्डमा ज्यान गुमाएका ५२ वर्षीय तेजबहादुर कार्की गत सोमबार धान गोड्ने तयारीमा थिए । त्यसका लागि खेताला लिन उनी बिहान पाँच बजेतिर घर मास्तिरको बाटो हुँदै उकालो लागेका थिए । तर जुन घरबाट खेताला बोलाउन जान लागेका थिए, त्यही घरका...
संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । हत्या आरोपमा शनिबार बिहान प्रहरीले छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको हो । पक्राउ परेका युवक मृतकका भतिजो नाता पर्ने हुन् । आइतबार सार्वजनिक...
अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको प्रतिस्थापन बजेटले आन्तरिक तथा वैदेशिक ऋणको अंश करिब ३७ अर्ब रूपैयाँ घटाएको छ । संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री शर्माले भने, ‘विनियोजन अध्यादेश, २०७८ मा प्रस्ताव गरिएको आन्तरिक ऋण तथा वैदेशिक ऋणको...
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाईसीएल नेपालले यथास्थितिमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई स्वीकार नगर्न सरकारसँग आग्रह गरेको छ । सुमन देवकोटा नेतृत्वको वाईसीएल नेपाल केन्द्रीय समितिले शुक्रबार...
सरकारले शिक्षकहरुको स्वास्थ्य उपचारको लागि छुट्टै अस्पताल निर्माणको प्रक्रिया थाल्ने भएको छ । शुक्रबार चालु आर्थिक वर्षको बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले शिक्षकहरुको उपचारको लागि छुट्टै अस्पताल...
सरकारले राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्नेहरुलाई मासिक ३ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ । संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले शहीद परिवारलाई ३ हजार भत्ता उपलब्ध गराउने घोषणा...