सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा आज संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक बस्दैछ । बैठक दिउँसो साढे दुई बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने छ । सो बैठक संसदमा जारी...
नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । वाग्मती प्रदेश सरकारलाई दिएको समर्थन नेकपा एसले फिर्ता लिएको हो । यस्तै नेकपा एस बागमती प्रदेश संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन भएका छन् । ज्येष्ठ सदस्य सांसद माधव पौडेलको...
नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्यहरूले शुक्रवारदेखि नयाँ दलीय हैसियत पाएका छन् । अब प्रदेशसभा सचिवालयले उनीहरूलाई अलग संसदीय दलको मान्यता र सुविधासमेत दिनुपर्नेछ । प्रदेशसभा संसदीय दलले मान्यता पाएसँगै नेकपा एसका ६ वटा प्रदेशमा नेता चयन हुने...
संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारको ६ जनाको हत्यामा संलग्न आरोपीले हत्यालगत्तै दाउराको चिर्पट जलाएको खुलासा भएको छ । हत्यामा संलग्न आरोपी लोकबहादुर कार्कीले ६ जनाको हत्या गरेपछि हत्यामा प्रयोग भएको चिर्पट बालेको प्रहरीसमक्ष बयान दिएका...
प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश पार्टी इन्चार्जमा लेखराज भट्ट नै यथावत रहने बताएका छन् । पार्टीका सुदूरपश्चिम प्रदेशस्थित नेताहरुलाई बालकोटमा बोलाएर छलफल गरेपछि अध्यक्ष ओलीले अहिलेलाई माओवादीबाट आएका...
सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । सापकोटाले सोमबारका लागि बैठक बोलाएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए । एमाले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरुद्ध...
सर्वोच्च अदालतले नेकपा एकीकृत समाजवादीमा जान चाहेका एमाले सांसद सोमप्रसाद पाण्डे र शारदा भट्टलाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सांसद पाण्डे र भट्टले आफूहरु एकीकृत समाजवादीम्मा जान चाहेको तर निर्वाचन आयोगले सनाखत गर्न नमानेको...
साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंकको सुधार देखिएको छ । केही दिन यता लगातार घटेको बजार सरकारले ल्याएको प्रतिस्थापन बजेट पछि ७१ अंकले सुधार भएको हो । परिसूचक ७१ दशमलव ७१ दशमलव ४३ अंकले बढेर २ हजार ९ सय ४७ दशमलव ४२ अंकमा पुगेको छ । उता ‘क’ वर्गका कम्पनीहरूको...
जेल जीवन बिताइरहेका पेरुका विद्रोही नेता गोञ्जालोको ८६ वर्षको उमेरमा निधन भएको छ । पेरूमा तत्कालिन फुजीमोरी शासनका विरूद्ध विद्रोहका नेतृत्व गरेका गोञ्जालोको शनिबार साँझ ६ः ४० मा एक सैनिक अस्पतालमा निधन भएको हो । जेलमै बिरामी परेका उनलाई उपचारका लागि...
बाँकेमा नेकपा एकीकृत समाजबादी पार्टी निकट पिपुल्स भोलिन्टर्स गठन गरीएको छ । शनिबार युवा संघद्धारा नेपालगन्जमा आयोजित लुम्बिनी प्रदेशस्तरीय भेला तथा पिपुल्स भोलिन्टर्स घोषणा कार्यक्रममा राजु रुजालको संयोजकत्वमा पिपुल्स भोलिन्टर्स समिति विस्तार...