नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बाँकेको अध्यक्षमा तेज प्रसाद रेग्मी चयन भएका छन । शनिबार नेपालगन्जमा सम्पन्न भएको संगठनको तेश्रो जिल्ला अधिवेशनले रेग्मीको नेतृत्वमा ५१ सदस्यीय...
शनिबार राती सडक दुर्घटनामा परी कोहलपुरमा एक जनाको मृत्यु भएको छ । राती करिब ८ बजेको समयमा कोहलपुर नगरपालिका वडा नं. ५ एनसिसिएन नजिकै सडक दुर्घटना हुँदा कोहलपुर नगरपालिका वडा नं. २ गौरिडाडाका सन्तोष अधिकारीको मृत्यु भएको हो । पश्चिमबाट पुर्बतर्फ जाँदै...
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको बाँके जिल्ला अधिवेशन नेपालगन्जमा सुरु भएको छ । नेकपा माओवादीको भातृसंगठनका रुपमा रहेको संगठनको तेश्रो जिल्ला अधिवेशन शनिबारदेखी नेपालगन्जमा सुरु भएको हो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने वर्तमान अध्यक्ष बसन्त...
योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपाल राप्ती सोनारी गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । शुक्रबार बाँकेको पर्यटकीय स्थल अगैयामा सम्पन्न सम्मेलनबाट गाँउपालिकास्तरीय समितिको अध्यक्षमा सुनिल गिरी चयन भएका छन् । त्यसैगरी सम्मेलनबाट गाँउपालिका...
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले कोहलपुर नगरपालिकाका १५ वटै वडामा कमिटि विस्तार अभियान संचालन गरेको छ । नगरभित्रका महिलाहरुलाई संगठित गर्दै १५ वटै वडामा कमिटि गठन गर्ने अभियान सुरु गरीएको अनेम संघ (क्रान्तिकारी) बाँके जिल्ला संयोजक रेणुका खड्काले...
युवा संघ नेपाल बाँकेको अध्यक्षमा राजु तामाङ चयन भएका छन् । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादीको युवा संघ नेपालको बाँके जिल्ला अध्यक्षमा राजु तामाङ चयन भएका हुन् । युवा संघ नेपालको शुक्रबार बसेको बैठकले युवा संघ नेपाल बाँकेको अध्यक्षमा राजु तामाङलाई...
स्यानिटरी प्याडको आयातमा भन्सार महसुल बढेकोबारे बाहिर आएका खबर तथा प्रचारमा अर्थ मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । वर्तमान सरकारले स्यानिटरी प्याड आयातमा आर्थिक वर्ष २०६९/०७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल आर्थिक ऐन २०७८ मा जस्ताको...
एभरेष्ट प्रिमियर लिग (ईपीएल) पछिल्लो समय विदेशी खेलाडीहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । कोरोना महामारीका कारण झण्डै डेढ वर्ष रोकिएको फ्रेन्चाइज क्रिकेट लिग ईपीएल शनिबारदेखि सुरु हुँदै छ । दुई साता चल्ने क्रिकेटका लागि विदेशी खेलाडी आउने क्रम पनि...
नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका संस्थापक अध्यक्ष तथा उद्योगपती वसन्त चौधरीलाई हृदयघात भएको छ । हाल दुबईमा रहेका चौधरीको स्वास्थ्यमा समस्या आएपछि एन्जियोग्राफी गर्दा मुटुमा समस्या देखिएको थियो । शुक्रबार हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ । पारिवारिक...
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीवार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले...