कैलाली प्रहरीले स्रोत नखुलेको ८ लाखबढी नेपाली रुपैयाँ र विभिन्न धातुका सामाग्रीसहित धनगढीबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित होटल अमन प्लाजाबाट...
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आसन्न महाअधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले सभापतिमा उठ्ने घोषणा गरेकी हुन । गिरिजाप्रसाद कोइरालाले पनि विराटनगरमा...
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले सम्बोधन गरेर राजीनामा दिने भएका हुन् । बैठक साढे १२ बजे बस्दै छ । आजको प्रदेशसभामा विश्वासको मत लिन कस्सिएका मुख्यमन्त्री आचार्यले विश्वासको...
बाँके प्रहरीले हारजित हुने गरी जुवातास खेलिरहेका दुई जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २, ए गाउँ नजिकै रहेको नर्सरीमा तास खेल्दै गरेका दुई जना जुवाडेलाई गएराती ९ बजेतिर पक्राउ गरेको जनाएको छ । जुवातास खेलिरहेको अवस्थामा...
बाल यौन दुरुपयोग मुद्दामा बाँके जिल्ला अदालतले कैद सजाय तोकेका एक व्यक्तिलाई बाँके प्रहरीले झन्डै दुई बर्षपछि पक्राउ गरेको छ । खजुरा गाउँपालिका वडा नम्बर ३, मनकामनाका २३ बर्षिय सुमन विश्वकर्मालाई प्रहरीले सोमबार पक्राउ गरेको जनाएको छ । विश्वकर्मालाई...
प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिँदैछन् । त्यसका लागि आज मध्याह्न साढे १२ बजे प्रदेशसभा बैठक बस्दैछ । आचार्यले प्रदेशसभामा राखेको विश्वासको मतको प्रस्तावमा आज मत विभाजन हुनेछ । मुख्यमन्त्रीमा आचार्यले नै निरन्तरता पाउने...
कर्णाली प्रदेश सरकारका तीन जना मन्त्री आज (सोमवार) पदमुक्त हुँदै छन् । प्रदेशसभा सदस्य नरहेको व्यक्ति ६ महीनाभन्दा बढी मन्त्री बन्न नपाइने कानूनी व्यवस्था अनुसार तीनै जनाको पदावधि आजदेखि सकिंदैछ । सांसदविनै मन्त्री बनेका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री...
संसद्को पछिल्लो अधिवेशनबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन नभएकोमा अमेरिकाले चिन्ता व्यक्त गरेको छ । संसद् अधिवेशन कात्तिक १२ गते अन्त्य भएको थियो । अमेरिकास्थित एमसीसीको मुख्यालयले एक विज्ञप्ति जारी गर्दै एमसीसी अनुमोदन...
बजेटमार्फत ल्याएको गरिब घर-परिवारलाई १० हजार रुपैयाँ वितरण गर्ने कार्यक्रम कार्यान्वयनमा लैजाने बाटो खुलेको छ । मन्त्रिपरिषद् बैठकबाट कार्यविधि स्वीकृत भएको र केही दिनमै राजपत्रमा प्रकाशित गरिने मन्त्रालयका सहसचिव तथा प्रवक्ता रितेश कुमार शाक्यले...
बाँके प्रहरीले आइतबार भारतबाट भन्सार छली गरी नेपाल ल्याउदै गरेका अवैध खसीसहित विभिन्न सामाग्रीहरु र नेपालबाट अवैधरुपमा भारत निकासी गर्न लागेको सुपारी बरामद गरेको जनाएको छ । प्रहरीले आइतबार दिउँसो नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ बाट भारतबाट...