प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त भएका छन् । पाँच दलीय गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले मुख्यमन्त्रीमा...
नेपालगन्ज विमानस्थलमा सीता एयरको जहाजले तीनवटा बँदेललाई किचेको छ । मंगलबार बिहान नेपालगञ्ज विमानस्थलको धावनमार्गमा विमानले बँदेलको हुललाई किचेको हो । हुम्लाको सिमिकोटका लागि उड्ने क्रममा नाइन एन एएचएबी कल साइनको जहाज धावनमार्गमा गुडिरहेका बेला...
प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटीले पुर्णता पाएको छ । बाँकेको कोहलपुरमा सम्पन्न प्रदेश सचिवालयको बैठकले कमिटीलाई पुर्णता दिएको हो । बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटीलाई पूर्णता दिएको छ । यसअघि...
दीपावली (तिहार) पर्व आजदेखि सुरु हुँदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन आज मिथिलामा ‘धनतेरस’ मनाइँदै छ । मिथिलाको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । पर्वको पहिलो दिन आज धातुका...
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । २०७४ सालमा प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्री नियुक्त भएका उनले करिब साढे ३ वर्षपछि राजीनामा दिएका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता...
जिल्ला प्रहरी कार्यालय बर्दियाले सोमबार बिहान बर्दियाको गुलरियाबाट जुवा खेल्दै गरेको अवस्थामा घरधनीसहित ९ जना जुवाडेलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले सोमबार बिहान २:५५ बजेको समयमा गुलरिया नगरपालिका वडा नम्बर ७, गुलरियागाउँ स्थित रमेश यादवको घरबाट...
बाँके प्रहरीले सोमबार नेपालगन्जबाट भारततिरबाट भन्सार छली गरेर नेपाल ल्याउदै गरेका अवैध खसीसहित अन्य सामाग्री बरामद गरेको जनाएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० बाट भारततिरबाट नेपाल ल्याउदै गरेका अवैध खसी, लत्ता कपडा तथा चिनी लगायतका अन्य...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले पुर्व मन्त्रीहरुसँग राय परार्मश लिएका छन । बिभिन्न समयमा खेलकुद मन्त्रालय सम्हालेका पुर्व मन्त्री तथा राज्यमन्त्रीहरुसँग सुझाव लिनकालागि सोमबार सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा “राय परामर्श...
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार प्रदेश सभामा सम्बोधन गरेपछि पदबाट मार्गप्रशस्त गरेका हुन् । आचार्यले विश्वासको मतका लागि गत २४ असोजमा प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेका थिए । यसअघि ७ कात्तिकमा विश्वासको...
बाँके प्रहरीले अदालतद्वारा विभिन्न समयमा विभिन्न मुद्दामा कैद सजायको फैसला पाएर फरार हुँदै आएका विभिन्न प्रतिवादीहरुलाई धमाधम पक्राउ गरिरहेको छ । पछिल्लो समयमा प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । ज्यान मार्ने...