समाज


नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अब बाँके जिल्ला एमालेको लालकिल्ला भएको बताएका छन । अध्यक्ष ओलीले आज नेपालगन्जमा आयोजित एक बृहत् पार्टी प्रवेश कार्यक्रममा...

  • नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा कतारलाई पराजित गरेको छ । दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा गएराती नेपालले कतारलाई १ सय १९ रनले हराएको हो । यो जितसँगै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको...

  • युवा तथा साना ब्यवसायी स्वरोजगार कोष कार्यक्रम नेपालको ७७ जिल्लामै विस्तार गरीएको छ । मंगलबार बसेको युवा तथा साना ब्यवसायी स्वरोजगार कोषको बोर्ड बैठकले मनाङ र मुस्ताङ जिल्लामा समेत कोष बिस्तार गर्ने निर्णय गरेसँगै उक्त कार्यक्रम ७७ जिल्लाभर लागु हुने...

  • नेकपा (एकीकृत समाजवादी) को भातृ संगठन युवा संघ, नेपालका लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापा आज नेपालगन्जमा सवारी दुर्घटनामा परी घाइते भएका छन । आज दिउँसो ४ बजेतिर नेपालगन्जको गणेशमान चोकमा थापा सवार मोटरसाइकललाई अर्को मोटरसाइकलले एक्कासी ठक्कर दिँदा...

  • नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज आह्वान गरेको नेपाल बन्दका क्रममा बाँकेका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएका ४ जना बन्दकर्तालाई बेलुका रिहा गरेको छ । बन्दको अवज्ञा गरेको भन्दै सडकमा गुडिरहेका ई-रिक्सा र मोटरसाइकलका साँचोहरु...

  • ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले देशभित्रै बिजुलीको खपतका लागि कार्ययोजना नै बनाएर अघि बढेको बताएकी छन् । मंगलबार ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)को १९ र २०औँ साधारसभामा बोल्दै मन्त्री भुसालले सोलारमा राज्यको नीतिका विषयमा छलफल...

  • तस्वीर : नरेन्द्र केसीको फेसबुकबाट प्रेस सेन्टर नेपाल, दाङ तुलसीपुर उपमहानगरपालिका शाखाको अध्यक्षमा दामोदर बस्नेत (राकेश) निर्वाचित भएका छन । मंगलबार दाङको तुलसीपुरमा सम्पन्न भएको तुलसीपुर उपमहानगर शाखाको पहिलो भेलाबाट बस्नेत अध्यक्षम सर्वसम्मत...

  • सरकार सञ्चालनमा सहयोग गर्न गठित सत्ता गठबन्धन संयन्त्रको बैठक बस्दैछ । संयन्त्रको बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्न लागेको हो । गत कात्तिक २२ गते सत्तारुढ गठबन्धनले सरकार सञ्चालनमा सहयोग गर्न भन्दै ११ सदस्यीय राजनीतिक संयन्त्र ९समन्वय समिति० गठन...

  • प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिँदै छन् । पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेको दुई सातापछि प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री राई गत कार्तिक १६ गते मुख्यमन्त्री बनेका थिए । गठबन्धन दलले मुख्यमन्त्री...

  • नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज आह्वान गरेको नेपाल बन्दलाई सफल पार्न सडकमा निस्किएका एक कार्यकर्तालाई बाँके प्रहरीले पक्राउ गरेको छ । आज बिहान नेपालगन्जको औद्योगिक क्षेत्र अगाडीबाट विप्लवका १ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको...