नेपाली काँग्रेस कोहलपुरको नगर सभापतिमा बिरेन्द्र कुमार शाह बिजयी भएका छन । काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बिहिबार भएको मतदानबाट कोहलपुर काँग्रेसमा शाहको प्यानल विजयी भएको हो...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) आज बाँके जाने भएका छन । बुद्ध एयरको जहाजबाट बेलुका ६ बजे मन्त्री अथक गृजिल्ला जानलागेका हुन । बाँकेको कोहलपुरमा रहेको क्रिकेट मैदानमा निर्माण भर्ने भनिएको महिला क्रिकेट एकेडेमीको शिलान्यासकालागि उनी...
बेलायतले कामदार भिसामा १० हजार नेपाली नर्स माग गरेको छ । बेलायतको मागअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नर्सलाई कामदार भिसामा बेलायत पठाउने प्रकृया थालेको जानकारी दिएको छ । वैदेशिक रोजगार पत्रकार समाजले शुक्रबार काठमाडौंमा आयोजना...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुन बरामद भएको छ । शुक्रबार दुबईबाट आएको दुई यात्रुको साथबाट सुन बरामद भएको हो । पक्राउ पर्नेमा दाङ घर भएका सीताराम चौधरी र सिरहा घर भएका सरोज सहानी छन् । उनीहरुलाई विमानस्थलको पार्किङबाट दुई किलो तरल सुनसहित...
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि मंसिर १४ गते प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन् । शाही १६ कात्तिकमा मुख्यमन्त्री...
यो वर्ष सन् २०२१ को अन्तिम चन्द्र ग्रहण बज लाग्दैछ । यो चन्द्र ग्रहण शताब्दीकै सबैभन्दा लामो चन्द्र ग्रहण हो । पछिल्लो ५८० वर्षमा पहिलोपटक यति लामो खण्डग्रासचन्द्र ग्रहण लाग्दैछ । यो चन्द्र ग्रहण तीन घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ भने आज दिउँसो...
प्रहरी प्रधान कार्यालयले आठजना नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले थप ८ जना डीएसपीलाई एसपीमा बढुवा गरेको हो । यसअघि दुई पटकसम्म बढुवामा छुटेका अर्जुनप्रसाद...
शिख धर्मका प्रवर्तक गुरु नानकको आज ५५३औं जन्मजयन्ती । हरेक वर्ष कात्तिक पूर्णिमाका दिन शिख धर्मावलम्बीहरूले गुरु नानकको जन्म जयन्ती मनाउने गर्छन । गुरु नानकको जन्म १५ अप्रिल १४६९ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तको तलबडी भन्ने...
अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा परेको छ । जसकारण आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमतीका एक, दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै...
नेपालगन्जको विपी चोक नजिक रहेको किराना तथा खाद्य पदार्थको थोक तथा फुट्कर बिक्रेता 'अन्सारी ट्रेडर्स' कारबाहीमा परेको छ । संयुक्त बजार अनुगमन समितिले बिहिबार गरेको अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलाप गरेको पाइएपछि उक्त फर्मलाई कारबाही स्वरुप...