समाज


नेकपा एमालेको आसन्न १०औं राष्ट्रिय महाधिवेशनमा बाँकेबाट महिला नेतृ विजया धितालले केन्द्रिय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेकी छिन । विद्यार्थी राजनीति हुँदै नेकपा एमालेको राजनीतिमा...

  • नागरिक समाज डटकमको आयोजनामा हुन गईरहेको "नेपालगन्ज स्पिच कम्पिटिसन"को अनलाइन संस्करणको टाइटल स्पोन्सरको रुपमा निन्जा इन्फोसिस जोडिएको छ । आइटीको क्षेत्रमा पश्चिम नेपालमै आफ्नो छुट्टै स्थान र पहिचान बनाउन सफल नेपालगन्जको निन्जा इन्फोसिस प्रालिको...

  • तिन दिने भ्रमणका क्रममा गृहजिल्ला पुग्नुभएका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) आज काठमाण्डौं फर्किदैं छन । राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यासका लागि बाँके पुगेका मन्त्री अथक विभिन्न कार्यक्रममा ब्यस्त भए । मंसिर ३ गते बेलुका...

  • नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० को अध्यक्षमा चन्द्रप्रकाश श्रेष्ठ निर्वाचित भएका छन । आइतवार सम्पन्न वडाको दोस्रो अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन । समितिको उपाध्यक्षमा बिमला श्रेष्ठ, सचिबमा...

  • युवा तथा खेलकुद मन्त्री मा. महेश्वरजंग गहतराज (अथक) ले 'राष्ट्रिय क्रिकेट महिला एकेडेमी'को शिलान्यास गरेका छन । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा निर्माणाधिन अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री अथकले महिला क्रिकेट...

  • प्रहरी प्रधान कार्यालयले शनिबार नेपाल प्रहरीका २२ जना (एसपी) प्रहरी उपरीक्षकहरुलाई सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन बिभाग, कर्मचारी प्रशासन शाखाले आज २२ जना एसपीहरुलाई सरुवा गरेको जनाएको छ । लुम्बिनी प्रदेश सशस्त्र प्रहरी...

  • जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख ऐनबहादुर मल्लको बढुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आज उनिसहित १३ प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुलाई प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवाको लागि सिफारिस गरेको हो । मल्ल केही समय अघि मात्र प्रहरी हेडक्वाटरबाट...

  • लुम्बिनी प्रदेशको बाँके जिल्ला अन्तर्गत रहेका ८ वटा पालिकाका ८१ वडा मध्ये शनिबार ७० वडामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न भएका छन भने, ११ वटा वडामा स्थगित भएको छ । खजुरा गाउँपालिकामा ८, जानकीमा ६, बैजनाथमा ८, डुडुवामा ६, नरैनापुरमा ६, राप्तिसोनारीमा...

  • बाँकेको बैजनाथ गाउँपालिका अन्तर्गतका सबै वडामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सबै वडामा नयाँ कमिटी चयन गरेको छ । माओवादी केन्द्रको शनिबार देशभर एकैसाथ भएको वडा सम्मेलन अन्तर्गत बैजनाथका ८ वटै वडामा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनबाट...

  • बाँकेको जानकी गाउँपालिका अन्तर्गतका सबै ६ वटै वडामा माओवादी केन्द्रको अधिवेशन आज सम्पन्न भएका छन । अधिवेशनले सबै वडामा सर्वसम्मत निर्विरोध रुपमा कमिटीहरु निर्वाचित गरेको छ । १ नम्बर वडामा राम सवारे काँदु, २ नम्बरमा अमर बहादुर थापा, ३ नम्बरमा हुसेनी...