समाज


३२ असार, नेपालगन्ज । पाल्पाकाे ग्लोबल डेरी प्रा.लि. ले पश्चिम नेपालमा समेत सेवा विस्तार गरेकाे छ । ग्लाेबल डेरीले बिहिबारदेखि बुद्धभूमि ब्राण्डका दुग्ध तथा दुग्धजन्य पदार्थहरू बाँके...

  • ३२ असार, कोहलपुर । प्रहरीले कोहलपुरबाट मंगलबार नक्कली नोट र लागुऔषधको कारोबार गरेको आरोपमा एकजनालाई पक्राउ गर्यो । आफुलाई पत्रकार भनि चिनाउने मन बहादुर सहकारी मिडिया हाउसबाटै नक्कली नोट र १९ किलो ३२५ ग्राम अफिम सहित पक्राउ परेपछि संचार क्षेत्र नै आश्चर्यमा...

  • ३२ असार, कोहलपुर । कोहलपुर-सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारमा देखिएको विवाद सुल्झिएको छ । जसले गर्दा आयोजना अघि बढाउने बाटो खुलेको छ । लामो समयदेखि विवाद हुँदा आयोजना निर्माणको काम अवरुद्ध हुँदै आएको थियो । जसले गर्दा आयोजना निर्माणमा...

  • ३२ असार, काेहलपुर । भारतबाट धनमाल लुटपाट गरी आएका ६ जना बाँकेको कोहलपुरबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलुरका अनुसार कालिकोटको रासकोट नगरपालिका वडा नम्बर १ बस्ने ४२ वर्षीय मन बहादुर शाही, सोही ठाउँका ४२ वर्षका तेज बहादुर शाही, सान्नी त्रिबेणी...

  • ३१ असार, सुर्खेत । सुर्खेतमा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भेरी नगरपालिका‐५, जाजरकोट घर भएका ३६ वर्षीय उदय चन्द रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका‐३...

  • ३१ असार, कोहलपुर । प्रहरीले कोहलपुरबाट पत्रकार सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नक्कली नोट र १९ किलो ३२५ ग्राम अफिम सहित कोहलपुरबाट आफुलाई पत्रकार भनि चिनाउने मन बहादुर सहकारी र बाफेकोट नगरपालिका वडा नम्बर १० रुकुमकी सपना पुन पक्राउ परेका हुन । लागुऔषध...

  • ३१ असार, काठमाण्डौं । सार्वजनिक सेवा प्रशारण, नेपाल टेलिभिजनले कर्मचारी पदपूर्तिका लागि आवेदन खुलाएको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्धारा विभिन्न पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो । टेलिभिजनले आज सूचना जारी गर्दै प्रमुख...

  • ३१ असार, कोहलपुर । नेकपा (माओवादी केन्द्र) लगायत १२ राजनैतिक दलले कोहलपुरमा नेपाली काँग्रेस र नेकपा एमाले को पार्टी कार्यालय सञ्चालनार्थ सार्वजनिक जग्गा बितरण गर्ने प्रक्रिया अगाडि बढाएको प्रति आपत्ति जनाएका छन । कोहलपुर नगरपालिकाले १६औं नगरसभाबाट...

  • ३० असार, काठमाडौँ । सरकारले क्यान्सर उपचारमा प्रयोग हुने ३७ प्रकारका औषधि चार अस्पतालबाट निःशुल्क रूपमा उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि प्राप्त गरेपछि क्यान्सर उपचारमा संलग्न चार अस्पताल बाँकेको सुशील कोइराला प्रखर...

  • ३० असार, दाङ । पश्चिम दाङको बबई नदिमा डुबेर दुइजना युवाको मृत्यु भएको छ । बबई गाउँपालिकाको पुरन्धारा छहरा नजिकै पौडी खेल्ने क्रममा आज तुलसीपुरका कुशल बुढामगर र बिधान केसी डुबेर बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय खितलपुरका इन्स्पेक्टर खिम बहादुर...