राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका चार हजार १ सय ५७ सार्वजनिक विद्यालय छनोटमा परेका छन् । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको...
नेकपा (माओवादी केन्द्र) का प्रवक्ता तथा पुर्व सभामुख कृष्ण बहादुर महरा भोली बाँके आउने भएका छन । बाँकेको कोहलपुरमा हुने पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुन महरा बाँके आउन लागेका हुन । माओवादी केन्द्र कोहलपुर नगर समितिले कोहलपुरमा प्रशिक्षण कार्यक्रम...
नेकपा (माओवादी केन्द्र) सम्बद्ध जनवर्गीय संगठनहरूले १२ बुँदे माग राख्दै कोहलपुर नगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन् । माओवादी केन्द्र निकट अखिल नेपाल सुकुम्बासी संघ, वाइसिएल, अखिल क्रान्तिकारी, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले कोहलपुर नगरपालिकाका...
राप्तीसोनारी गाउँपालिकाले विभिन्न ६ वटा कानुन पारित गरेको छ । गाँउपालिका कार्यालय अगैया बाँकेमा सोमबार सम्पन्न भएको १०औं गाँउपासभाले कृषि तथा पशुपंक्षी, खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धी, नमुना वन सम्बन्धी, भुमी सम्बन्धी, स्वास्थ्य तथा सरसफाई...
अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन् । उनले अमेरिका बस्दै आएका बलराम शाहीसँग केही दिनअघि कोर्ट म्यारिज गरेको स्रोतले बताएको छ । नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री रेखा थापाको यो दोस्रो विवाह हो । यसअघि निर्माता छविराज ओझासँगको वैवाहिक...
सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको हो । सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभरका सार्वजनिक विद्यालयको नक्सांकनको तयारीमा रहेको बताएका छन । आइतबार खबर एजुकेशन मिडियाले आयोजना गरेको अन्तरक्रियामा मन्त्री पौडेलले देशभर सार्वजनिक विद्यालयको अवस्था ‘डिजिटल वेभ साइट’...
बाँकेमा खाल्डोमा डुबेर एकजनाको मृत्यु भएको छ । जानकी गाउँपालिका-४ मुनिजर पुरुवास्थित चाँद इँटा उद्योग नजिकै पानी जमेको खाल्डोमा डुबेर भारत पुरम्पुर घर भई सोही उद्योगमा काम गर्ने जाहीद शाहको एक वर्षीया छोरी सबिना साहको मृत्यु भएको प्रहरीले जनाएको छ...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुरले २७ औं जनयुद्ध दिवसका अवसरमा आयोजना गरेको बृहत्त रक्तदान कार्यक्रममा ६१ पिन्ट रगत संकलन भएको छ । कोहलपुर नगर पार्टीले आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी...
डुडुवा गाउँपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत सम्पुर्ण जेष्ठ नागरिहरुलाई न्यानो सामाग्री वितरण गरिरहेको छ । चिसोलाई मध्यनजर गर्दै गाउँपालिकाले जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामाग्री र सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको हो...