१ माघ, काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित ७२ जना लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको (एन एएनसी एटीआर ७२) जहाज पोखरामा दुर्घटनामा परेको छ । अहिले विमान...
१ माघ, काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको (एन एएनसी एटीआर ७२) जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा...
२८ पुस, कोहलपुर । बाँके जिल्लामा सञ्चालित सबै क्रसर उद्योग बन्द गरिएका छन् । हाल सञ्चालनमा रहेका १७ वटा क्रसर उद्योग अवैध तथा मापदण्ड विपरीत पाइएपछि ती सबै उद्योग बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । गृह मन्त्रालयले अवैध तथा मापदण्ड...
२८ पुस, काठमाडौं । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक र नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई ३ वर्ष कैदको फैसला गरेको छ । नेपाल इन्जिनियरिङ कलेजको सम्बन्धन विवादमा पाठकले न्यौपानेसँग...
२८ पुस, काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनीसँग २० लाख रुपैयाँ माग गरेको छ भने विदेश जान रोक लगाइएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए । एक नाबालिकालाई...
२७ पुस, काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न रहेको आरोपमा २५ जनाविरुद्ध मङ्गलबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । सल्यानको कालीमाटी गाउँपालिकामा आर्थिक वर्ष २०७७/७८ मा सञ्चालित प्रधानमन्त्री...
२७ पुस, कोहलपुर । यही माघ १४ गतेदेखि नेपालगञ्जमा दोस्रो संस्करणको वेष्टर्न ट्राभल मार्ट सुरु हुने भएको छ । नाट्टा बाँके च्याप्टरको आयोजना र नेपाल पर्यटन बोर्डको सहयोगमा माघ १४ गतेदेखि १६ गतेसम्म नेपालगञ्जको सोल्टी होटलमा मार्ट हुन लागेको नाट्टा बाँकेका...
२६, पुस, काेहलपुर । सडक दुर्घटनामा घाईते भएका एक ब्यक्तिकाे उपचारका क्रममा मृत्यु भएपछि नेपालगन्ज मेडिकल कलेज काेहलपुर तनावग्रस्त बनेकाे छ । बैजनाथ गाउँपालिका २ डिगियाका कर्ण बहादुर रोकाय २४ गते सडक दुर्घटनामा घाईते भएका थिए । बैजनाथ १ चिसापानीमा आइतबार...
२४ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो । अब पेट्रोल लिटरको १७५ तथा डिजेल र...
२४ पुस, नेपालगन्ज । शनिबार नेपालगन्जमा सम्पन्न पत्रकार महासंघ बाँककाे १३औं साधारणसभामा विभिन्न विधाका १३ जना पत्रकार पुरस्कृत भएका छन । साधारणसभामा अग्रज पत्रकार प्रेम केसीलाई लियाकत अलि पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । चन्द्रकला कुर्मी शिक्षा...