१२ असार, काेहलपुर । एक उपमहानगर र एक नगरपालिकासहित बाँके जिल्लाका आठ वटा पालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि करिब ६ अर्बको बजेट प्रस्तुत गरेका छन् । तीमध्ये नेपालगञ्ज उपमहानगरले...
१२ असार, नेपालगन्ज । लुम्बिनी प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार मन्त्रालयले बाँके र बर्दियालाई जोड्न मध्यमार्गी लोकमार्गको निर्माण अघि बढाउन बजेट विनियोजन गरेको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा २० को राँझा चोकदेखि बर्दियाको राजापुर...
११ असार, काेहलपुर । बाँकेकाे काेहलपुरमा एक युवा झुन्डिएको अवस्थामा फेला परेका छन । काेहलपुर नगरपालिका वडा नं. ११ एनटिभि राेड घर भएका १८ वर्षिय सुदिप वली आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका हुन । ११ कक्षाकाे परिक्षा दिएर बसेका वली साेमबार बेलुका...
१० असार, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले प्रहरी जवान र हवल्दारलाई १६ वर्षमा नै अवकास दिने प्रस्ताव तयार भइसकेको बताएका छन् । गृह मन्त्रालयको बजेटमाथि संसदमा भएको छलफलमा उठेका प्रश्नहरुको आइतबार जवाफ दिने क्रममा श्रेष्ठले...
१० असार, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सामूहिक बस्ती विकास गर्ने योजना अघि सारेको छ । बसोबासलाई व्यवस्थित गर्न चक्रपथको विकाससँगै आसपासका जग्गाको ‘ल्यान्डपुलिङ’मार्फत बस्ती विकास गर्ने योजना उपमहानगरको छ । उपमहानगरपालिकाको १३औँ...
९ असार, कोहलपुर । खजुरा गाउँ पालिकालेको १३ औं गाँउसभा सुरु भएको छ । शुक्रबारबाट सुरु भएको गाँउसभाको पहिलो दिन आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारीत गरीएको छ । पालिका अध्यक्ष डम्बरबहादुर बि.क. (तुफान) ले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । “हामी...
९ असार, बर्दिया । बर्दियाको मधुवन नगरपालिका-८ टिसियन फाँटामा ‘सेनिटाइजर’ जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक...
९ असार, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दैछ । टाकासिंगा स्पोर्टस् क्लबमा टस जितेर नेदरल्यान्ड्सले पहिले बलिङ रोजेको हो । नेदरल्यान्ड्सले बलिङ रोजेपछि...
९ असार, नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ । ‘एन्टी रेबिज भ्याक्सिन’ हालसम्म सेवाग्राहीलाई अस्पतालबाट निःशुल्करूपमा प्रदान गर्दै आएकामा अस्पतालमा खोपको मौज्दात सकिएकाले सो सेवा दिन नसकेको एक सूचनामार्फत जानकारी...
९ असार, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको छनोट खेलमा आज (शनिबार) नेपालले चिरपरिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्सको सामना गर्दैछ । खेल नेपाल समय अनुसार, १२ः ४५ बजे सुरु हुनेछ । विश्वकप छनोट खेल जिम्बाब्वेमा हुँदैछ । जारी प्रतियोगिताको...