४ साउन, काठमाडौं । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई उच्च अदालत पाटनले १० दिन थुनामा राखेर अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागलाई अनुमति दिएको छ । आज बिहीबार पक्राउ...
४ साउन, कोहलपुर । निर्वाचनको तयारीम रहेको कोहलपुर खानेपानी संस्थाको नाम एकाएक बदलिएको छ । कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता उपभोक्ता संस्थाको नामबाट बि.सं. २०५८ सालमा संचालनमा आएको उक्त संस्थाको नाम अनिधिकृत रुपमा बदिलिएको हो । गत जेठ २...
४ साउन, नेपालगन्ज । नेपालगन्जमा ई-रिक्साको व्यवस्थापन हुन नसक्दा दुर्घटना लगायतका समसया बढेको छ । पाइला पिच्छे भेटिने ई-रिक्सालाई नियमन गर्न नसक्दा समस्या भएको प्रत्यक्षदर्शीहरु बताउँछन । ई-रिक्सा व्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिकाले पटक...
४ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको एक अर्ब रुपैयाँ बढीको सुन बरामद प्रकरणमा भन्सार विभागले छानबिन थालेको छ । प्रारम्भिक चरणमा उक्त सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको विभागका महानिर्देशक...
४ साउन, नेपालगन्ज । नेपालगञ्ज नाका भएर गत एक वर्षको अवधिमा नौ अर्व ४७ करोड रुपियाँ बढीको दाल, चामल र आलु, प्याज आयात गरिएको छ । नेपालगञ्ज भन्सार कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९-८० मा चार अर्व ७३ करोड रुपियाँ मुल्यको चामल आयात भएको हो । भन्सारको...
४ साउन, नेपालगन्ज । सदस्यतासम्बन्धि विवाद उत्पन्न भएपछि नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचन मिति सारिएको छ । संघले वितरण गरेको सदस्यता सम्बन्धमा विवाद उत्पन्न भएपछि यसअघि साउन २० गते गर्ने घोषणा भएको मितिलाई निर्वाचन समितिले भदौ २ गतेका...
३ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको राजश्व अनुसन्धान विभागका अधिकारीहरुले बताएका छन् । अहिले पनि अपरेसन चलिरहेकाले कति किलो सुन बरामद भयो भन्ने यकिन भइसकेको छैन । तर ८० किलोभन्दा बढी रहेको उनीहरु...
३ साउन, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको कोहलपुर बृहत खानेपानी उपभोक्ता संस्थाको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । गत जेष्ठ २० गते निर्वाचनको तालिका सार्वजनिक गरेतापनि विविध कारणले निर्वाचन स्थगित भएको थियो । निर्वाचन अधिकृत कार्यालयको बुधबार...
३ साउन, काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) बाट एक सय ५८ रनको लक्ष्य पाएको छ । टस जिती पहिलो ब्याटिङ रोजेको यूएईले ४४ ओभरमा अलआउट हुनुअघि एक सय ५७ रन बनायो । यूएईलाई...
३ साउन, काठमाडौँ । सन् २०२३ का लागि सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली घोषित भएको छ । लगातार तीन वर्ष शीर्ष स्थानमा रहेको जापानलाई उछिन्दै सिंगापुरको पासपोर्ट हेनले पासपोर्ट इन्डेक्सको शीर्ष स्थान ओगट्न सफल भएको हो । कुनै पनि देशका नागरिकले प्राप्त...