समाज


१८ असार, कोहलपुर । पाँच किलो अफिमसहित बाँकेको कोहलपुरबाट सोमबार दुई युवक पक्राउ परेका छन्। जाजरकोट शिवालय गाउँपालिका-७ भिउसका ५५ वर्षीय रामबहादुर शाही र बारेकोट गाउँपालिका-८ सेपुखोलाका...

  • १८ असार, नेपालगन्ज । बाँके जिल्ला डेंगु रोगको उच्च जोखिममा देखिएको छ । खुला सीमाना र डेंगुबारे जिल्लामा खासै सचेतना नफैलाइएका कारण यो जिल्ला डेंगुको उच्च जोखिममा रहेको हो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाका हरेक पालिकामा डेंगुको सङ्क्रमण...

  • १८ असार, नेपालगन्ज । लुम्बिनी प्राविधिक विश्वविद्यालयको दोस्रो वार्षिकोत्सव सम्पन्न भएको छ । मंगलबार नेपालगन्जमा विश्वविद्यालयको दोस्रो वार्षिक उत्सव कार्यक्रम आयोजना गरीएको थियो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर...

  • १८ असार, कोहलपुर । एसईईमा कोहलपुर नगरपालिका अन्तर्गतका दुई विद्यालय निल भएका छन । कोहलपुर नगरपालिकाभित्रका ३८ सामुदायिक तथा संस्थागत विद्यालयमध्य दुई विद्यालयको एसईई नतिजा शून्य आएको हो । सामुदायिक विद्यालय अन्तर्गत जनता मावि मैटहवा र संस्थागत विद्यालय...

  • १८ असार, नेपालगन्ज । बाँकेका स्थानीय तहहरुले खानामा मात्र ढाई करोड बढि खर्च गरेका छन । ८ वटा पालीकाहरुले गत आर्थिक वर्षमा २ करोड ५९ लाख ७२ हजार ३ सय ३५ रुपैयाँको खाना तथा विविध खर्च गरेको विवरण सार्वजनिक भएसँगै यो चर्चाको विषय बनेको छ । बाँकेको ८ वटा स्थानीय...

  • १७ असार, जानकी । खुट्टाले लेखेर एसईई दिएका बाँकेको राप्तीसोनारी गाउँपालिका-२ मदुवाका उमेश खत्रीले २.९२ जीपीए ल्याएर उतीर्ण भए । मदुईस्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थी उनले खुट्टाले लेखेर परीक्षा दिन कठिन भएको बताए । ‘अरूलाई भन्दा मलाई आधा...

  • १७ असार, सुर्खेत । भेरी नगरपालिका-४ इवरमा पहिरोले पुरिंदा पाँच वर्षीय प्रिन्स विकको मृत्यु भएको छ भने उनका बुबा रमेश घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार विकका बाबुछोरा पहिरोले घरमै च्यापिएका...

  • १७ असार, नेपालगन्ज । गुड न्युज राष्ट्रिय साप्ताहिकका सम्पादक डा. डक्ट प्रसाद धिताल भारतको नयाँ दिल्लीमा सम्मानित भएका छन । आइतबार भारत स्थित क्राउन प्लाजामा आयोजना गरिएको एक कार्यक्रममा धिताल सम्मानित भएका हुन । अन्तर्राष्ट्रिय उत्कृष्ट आइकन अवार्ड...

  • १६ असार, कोहलपुर । बाँकेका स्थानिय तहहरुमा आर्थिक अनुशासनहीनताको अवस्था बढ्दै गएको पाईएको छ । पछिल्लो पटक सार्वजनिक भएको महालेखा परीक्षकको प्रतिवेदनले बाँकेमा आर्थिक अनुशासनहीनताको अवस्था भयावह देखाएको हो । जिल्लाको कोहलपुर नगरपालिकामा वर्षेनी...

  • गरिब र विकासोन्मुख हाम्रो देशले राज्यको स्वरूपमात्र लिएको छ, तर समृद्ध र वास्तविक रूपमा यो मुलुक कहिले स्वायत्त बन्ने हो पत्तो छैन। सरकारी निकायहरू न सशक्त छन् न स्वायत्त। योग्य व्यक्तिहरूको हातमा हाम्रा सरकारी निकायहरू नभएका कारण ती पारदर्शीसमेत...