७ बैशाख, कोहलपुर । कोहलपुर नगरपालिकामा संचालित कक्षा ८ को नतिजा प्रकाशनका क्रममा भएको चलखेलको बारेमा छानविन गर्न गठित छानविन समितिले आज प्रतिवेदन बुझाउँदै छ । उक्त प्रकरणको सम्बन्धमा...
६ बैशाख, धनगढी । निकै विवादका विच मुख्यमन्त्रीमा दावी पेश गरेका समाजवादीका दिर्घ बहादुर सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले उनलाई नियुक्त गरेका हुुन् । नेकपा एमाले, माओवादी केन्द, नाउपा (रञ्जिता पक्ष), समाजवादी र स्वतन्त्र...
६ बैशाख, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका छन । मन्त्रिपरिषद् विस्तारपछि लुम्बिनीमा मन्त्रालयको सङ्ख्या ११ पुगेको छ । बिहीबार नियुक्त सबै विनाविभागीय मन्त्रीलाई प्रदेश प्रमुखको कार्यालय...
६ बैशाख, सुर्खेत । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले सुर्खेतको विरेन्द्रनगर स्थित बुलबुले तालमा मोटरबोट सेवा विस्तार गर्ने भएको छ । तत्कालका लागि एक करोड रुपैयाँ लागतमा कम्पनीले मोटरबोटको व्यवसायिक सञ्चालनको तयारी गरिएको संचालक बि.बि. (बिष्णु)...
६ बैशाख, कोहलपुर । पछिल्लो समय वन्यजन्तुका कारण बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र रहेका विद्यालयका विद्यार्थी जोखिमपूर्ण अवस्थामा छन् । साँझ र बिहानको समयमा निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा रहेका विद्यालयमा अध्ययनका लागि आउँदा...
६ बैशख, नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ स्थित पिप्रहवा चोकस्थित बाहुबली हर्बल उद्योग प्रा।लि।मा लागेको आगो नियन्त्रणमा आएको छ । गोदाममा बिहीबार बिहान ७ बजेबाट आगलागी सुरु भएको थियो । आगलागी दिउँसो २ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको...
६ वैशाख, बाँके (रासस) । बाँकेको राप्ती सोनारी गाउँपालिका-६ फत्तेपुरमा स्थापित सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र परेको छ । कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाअन्तर्गत २०७२ जेठमा निर्मित सुगन्धित तेल प्रशोधन केन्द्र परियोजना सकिएसँगै...
५ बैशाख, नेपालगन्ज । रामनवमी पर्वको अवसरमा भारतको रुपैडिहा बागमराका ६५ वर्षीय रमेश प्रजापतिले १५औँ पटक जिब्रो छेडेका छन । उनले नेपालगन्जको वागेश्वरी मन्दिरमा आज जिब्रो छेडेका हुन । हिन्दू धर्मावलम्बीहरुले रामनवमी पर्वको दिन नेपालगञ्जस्थित प्रसिद्ध...
५ बैशाख, काठमाण्डौं । साविक विजेता नेपालसँग पराजित हुँदै साउदी अरब एसीसी प्रिमियर कपको समूह चरणबाटै बाहिरिएको छ। समूह चरणको अन्तिम बुधबार नेपालसँग ६ विकेटले पराजित हुँदै साउदी प्रतियोगिताबाट बाहिरिएको हो । प्रतियोगितामा नेपालको यो लगातार चौथो जित...
५ वैशाख, काठमाडौं । नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी टी २० वरीयतातर्फ एसोसिएट राष्ट्रको नम्बर वान अलराउन्डरका रूपमा अगाडि आएका छन् । मंगलबार सार्वजनिक भएको वरीयतामा ऐरी विश्वको ११औं स्थानमा छन् । उत्कृष्ट १० मा टेष्ट राष्ट्रका अलराउन्डरहरू...