६ साउन, राँझा । डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८० /८१ मा ९९ वन्यजन्तुको उद्धार गरेको छ । एक वर्षको अवधिमा सबैभन्दा धेरै ६३ सर्पको उद्धार गरिएको डिभिजन वन कार्यालय बाँकेका...
४ साउन, कोहलपुर । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा डेन्टल अस्पताल संचालनमा आएको छ । बिहिबार एक समारोहका बिच काठमाण्डौं विश्वविद्यालयका उप-कुलपति प्रा.डा. भोला थापाले डेन्टल अस्पतालको उद्घाटन गरेका छन । उद्घाटन कार्यक्रममा बोल्दै उपकुलपती...
४ साउन, काठमाडौँ । श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)बाट जितका लागि एक सय १६ रनको लक्ष्य पाएको छ । टस हारी ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट...
४ साउन, कोहलपुर । बाँकेको कोहलपुर–नेपालगन्ज सडकखण्डमा शुक्रबार दिउँसो सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नेपालगंजबाट कोहलपुर तर्फ गइरहेको लु २ ख ४६ नम्बरको बसले जानकी गाउँपालिका वडा न. ६ गनापुरमा ठक्कर दिदा पैदल यात्रुको मृत्यु भएको हो । बसको...
४ साउन, नरैनापुर । बाँकेको विकट मध्येको एक नरैनापुरमा २१ वर्ष पछि इलाका प्रशासन कार्यालय पुनःस्थापना भएको छ । बिहिबार एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जल स्रोत तथा सिचाई मन्त्री कृष्ण केसीले ईलाका प्रशासन कार्यालयको भवन उद्घाटन गरेकी...
४ साउन, कोहलपुर । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट एक जना शिकारी रंगेहात पक्राउ परेका छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ अन्तर्गत पर्ने महादेवा जंगलबाट ४४ वर्षका मोहन थारु पक्राउ परेका हुन् । कोहलपुर नगरपालिका वडा नं. १३ सिम्री निवासी...
रूपमा सदस्यता शुद्धीकरणका नाममा मनपरी भएकाले तालाबन्दी, धर्ना, हात हालाहाल, बहिस्कार आदि कारणले नेपाल पत्रकार महासङ्घको निर्वाचन घोषित समयमा हुन नसकेको देखिए पनि सारमा राजनीतिक स्वार्थसिद्धिको दाउपेच लुकेको छ । निर्वाचन समितिद्वारा कार्यतालिका सार्वजनिक...
३ साउन, नेपालगन्ज । बाँकेको नेपालगञ्ज आसपास क्षेत्रका लागि ३३ केभी प्रसारण लाइनमार्फत दुई नयाँ मध्यम प्रशारण लाइन जडान गरिएको छ । कोहलपुर राष्ट्रिय प्रसारण लाइन (ग्रिड) बाट थप १० मेगावाट विद्युत् लाइन जडान भएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण...
२ साउन, कोहलपुर । कोहलपुर उद्योग बाणिज्य संघमा अनिश्चितकालिन तालाबन्दी गरीएको छ । विधान विपरीत निर्वाचन लक्षित फर्म तथा उद्योग दर्ता/नविकरण गरेको भन्दै नेपाल उद्योग तथा ब्यबसायी महासंघ कोहलपुर नगर कमिटीले बुधबार वाणिज्य संघमा तालाबन्दी गरेको हो । नेपाल...
२ साउन, नेपालगन्ज । सिआईबी र राष्ट्रिय अनुसन्धानको 'डिएसपी हुँ' भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले दिएको जानकारी अनुसार जिल्ला दैलेख नारायण नगरपालिका ५ बस्ने वर्ष ३० का...