समाज


११ साउन, काठमाडौँ । नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा पुनरावेदन नगर्न भन्दै पीडित ‘गौशाला २६’ ले निवेदन दर्ता गरेकी छन् । गौशाला २६ गते उच्च सरकारी...

  • ११ साउन, नेपालगन्ज । बर्दियाको बुरान वाइल्डरनेस क्याम्प टाइम म्यागेजिनको १०० अद्भूत गन्तव्यको सूचीमा छनौट भएको छ। बुरान क्याम्पलाई टाइम म्यागेजिनले यस वर्षको विश्वकै १०० घुम्न र बस्नका लागि अद्भूत गन्तव्यको सूचीमा समावेश गरेको हो। संसारभरिका १००...

  • १० साउन, काठमाडौँ । सरकारले मुख्य सचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लीलादेवी गड्तौलालाई मुख्य सचिव नियुक्त गरेको हो । सरकारको यो निर्णयसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन् । उनलाई यसअघि पुष्कमल दाहाल ‘प्रचण्ड’...

  • १० साउन, काठमाण्डौं । लोकसेवा आयोगले लिने लिखित परीक्षाको पाठ्यक्रम फेरिएको छ। आयोगले शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथमपत्रमा अब उत्तीर्ण हुन ४५ अंक ल्याउनुपर्ने जनाएको छ। यसअघिसम्म ४० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था थियो। ‘लिखित परीक्षाको...

  • १० साउन, काठमाडौं । केपी ओलीको निर्णयलाई लीला गिरीले ‘असंसदीय’ भन्नु, अनि शेरबहादुर देउवाको निर्णयलाई अमरसिंह पुनले ‘निरंकुश’ भन्नु संयोगमात्रै होइन । लुम्बिनी कांग्रेस र लुम्बिनी एमालेको पार्टी पंक्ति यति बेला काठमाडौंबाट थोपरिएको निर्णय कार्यान्वयन...

  • १० साउन, नेपालगन्ज । बाँकेको जमुनाह भन्सार चेकपोस्ट नजिकैबाट स्रोत नखुलेको रकम बरामद गर्दा राष्ट्रिय अनुसन्धान विभागका सूचकमाथि आक्रमण भएको छ । बुधबार साँझ नेपालगन्ज उपमहानगरपालिका-१५ बाट सूचक अर्जुन खड्काले स्रोत नखुलेको १८ लाख रुपैयाँ बरामद गरेका...

  • १० साउन, नेपालगन्ज । बाँकेको जमुनाह नाकाबाट गत आर्थिक वर्ष २०८०/८१ मा ७५ करोड भन्दा बढी मूल्यको जडिबुटी निकासी भएको छ । नेपाल जडिबुटी व्यवसायी संघले विभिन्न प्रकारका समस्या र अवरोधका बावजुद पनि गत आर्थिक वर्षमा ७५ यो नाकाबाट करोडको जडिबुटी निकासी भएको...

  • ९ साउन, कोहलपुर । जाजरकोट कुशे गाउँपालिका ९ का मनसुर नेपाली (काल्ठेरे) ले दुबै आँखा देख्दैनन् । ६० वर्ष उमेरका उनीले दुबै आँखाले काम गर्न छोडेपछि साहारा बिहिन भएका छन । निम्न आर्थिक अवस्थाबाट गुज्रिरहेका नेपालीले पहिलेदेखि नै अर्काको ज्याला मजदुरी गरेर...

  • ९ साउन, नेपालगन्ज । साउन महिनाको दोस्रो हप्तासम्म पनि बाँकेमा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । आकाशे पानीको भरमा धानखेती गर्दै आएका जिल्लाका सबै किसानले धानको बीउ रोप्न पाएका छैनन् । रोपेको खेतमा पनि वर्षा नहुँदा धान सुक्न थालेको...

  • ९ साउन, नेपालगन्ज । काजकिस्तानमा सम्पन्न भएको ११औँ अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा स्वर्ण र रजत पदक जितेर फर्किएका बाँकेका दुई जना खेलाडीलाई जमुनाहा नाकामा स्वागत गरिएको छ । १५ जुलाईदेखि १९ जुलाईसम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय...