समाज


६ पुस, काठमाडौं । जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । हाई ‘स्कोरिङ’ खेलमा लाहिरु मिलान्थाले ८७ रन बनाएपछि सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य...

  • ६ पुस, काेहलपुर । कोहलपुर उद्योग बाणिज्य संघको सल्लाहकार र विशिष्ट सदस्य नियुक्त भएका छन । संघको शुक्रवार सम्पन्न बैठकले चार जना सल्लाहकार र एक विशिष्ट सदस्य नियुक्त गर्ने निर्णय गरेकाे बाणिज्य संघका महासचिव दीपक बहादुर भण्डारीले जानकारी दिएका छन्...

  • ५ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा अधिकृत र सहायकस्तर गरी १०३३ जनालाई रोजगारी खुलेको छ । प्राधिकरणले शुक्रबार विभिन्न समूहका तह ७ देखि १० सम्मका अधिकृतस्तरमा १९५ जना र विभिन्न समूहका ५ तह सहायकस्तरमा ८३८ जना खुलारसमावेशी प्रतिश्पिर्धाबाट...

  • ५ पुस, कोहलपुर । तलब वृद्धिको माग गर्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरु दोस्रो चरणको आन्दोलनमा उत्रिएका छन । मंसिर २६ गतेदेखी बिभिन्न माग सहित आन्दोलनमा उत्रिएका कर्मचारीहरुको मागलाई अस्पताल प्रशासनले वेवास्ता गरेको भन्दै शुक्रबारदेखी दोस्रो...

  • ४ पुस, काठमाण्डौं । कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग ९एनपीएल०को फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा कर्णालीलाई २ विकेटले हराउँदै जनकपुर फाइनलमा पुगेको हो । जनकपुरले कर्णालीबाट १ सय १९ रनको सामान्य लक्ष्य पाएको थियो...

  • ४ पुस, नेपालगन्ज । बाँकेका विभिन्न स्थानीय तहमा पछिल्लो समय बेथिति बढ्दै गएको पाइएको छ । जिल्लाका आठ वटा स्थानीय तहमा भ्रष्टाचार भएको भनी १०२ वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेपछि बेथिति बढेको देखिएको हो । चालु आर्थिक वर्ष २०८१/०८२ को मङ्सिर...

  • २ पुस, काठमाण्डौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको...

  • २ पुस, नेपालगन्ज । पश्चिम नेपालका दुई प्रमुख निकुञ्जहरु बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ र बाघको आहारा प्रजातिको अनुगमन कार्य सुरु गरिएको छ । बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दिप पंगेनीले बाँके र बर्दियाका दुवै...

  • २ पुस, नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका वडा नं. २ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा रहेका उन्नत जातका भारतीय मुर्रा राँगाबाट यो चालु आर्थिक वर्षको पाँच महिनामा चार हजार बढी डोज जमेको वीर्य उत्पादन गरिएको छ । गत वर्ष भारत सरकारले नेपाललाई...

  • १ पुस, लमही । दाङको लमही नगरपालिका वडा नम्बर ९ मा मिनी बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । लमही-कोहलपुर सडकखण्डको च्याउ खोला भन्ने स्थानमा सोमबार बिहान ६ बजे लु १ ज ४२९८ नम्बरको विङ्गर मिनी बस दुर्घटना भएको हो । दुर्घटनामा...