१४ जेठ, नेपालगन्ज । पेशागत मर्यादा विपरित काम गरेको भन्दै बाँकेको नरैनापुर गाँउपालिकाले दुई शिक्षकलाई पद मुक्त गरेको छ । पेशागत मर्यादा नाघेका नरैनापुर ४ खोदावाँ स्थित श्री नेपाल राष्ट्रिय...
८ जेठ, कोहलपुर । कक्षा ८ को नतिजा प्रकाशनमा अनियमितता गर्ने पाँच जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरले ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको जनाएको छ । पक्राउ पर्नेमा रमेश चौधरी, कुबेर ढकाल, डम्बर खत्री, रूमीना खत्री र आभाष बिक्रम...
२२ बैशाख, कोहलपुर । कोहलपुर नगर शिक्षाले सञ्चालन गरेको कक्षा ८ को रिजल्टमा त्रुटी भेटिएपछि गठित छानविन समितीले सार्वजनिक गरेको प्रतिबेदन र उक्त प्रतिवेदनमा औंल्याएका दोषि उपर गरिने भनिएको कारवाहिलाई कार्यान्वयन नगरिएको भन्दै अनेरास्वविय बाँकेले...
१४ बैशाख, काेहलपुर । काेहलपुर नगरपालिकाले आफ्नाे मातहतमा रहेका संस्थागत विद्यालयहरूको शुल्क निर्धारण गरेको छ । शिक्षा नियमावली २०४९, परिच्छेद २५ काे नियम १४६ बमोजिम संस्थागत विद्यालयले लिन पाउने न्युनतम तथा अधिकतम शुल्क निर्धारण गरीएकाे नगरपालिकाले...
१४ बैशाख, नेपालगन्ज । राष्ट्रिय परीक्षा बाेर्डले शुक्रबारबाट सञ्चालन गर्न लागेको कक्षा १२ को परीक्षामा बाँकेबाट बाल सुधारगृह र कारागारका बन्दीसहित १० हजारभन्दा बढी सहभागी हुँदैछन् । बाँकेका विभिन्न २८ वटा परीक्षा केन्द्रमार्फत् जिल्लाका १० हजार...
११ बैशाख, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले विद्यालयहरूको वर्गीकरण गरी शुल्क निर्धारण गरेको छ । संस्थागत विद्यालय मापदण्ड तथा निर्देशिका २०८० अनुसार संस्थागत विद्यालयको वर्गीकरण गरेर शुल्कसमेत निर्धारण गरेको नेपालगन्ज उपमहानगरपालिका शिक्षा...
१० बैशाख, काेहलपुर । कक्षा ८ काे नतिजा प्रकाशन प्रकरणकाे छानविन गर्न गठित छानवीन समितिकाे प्रतिवेदन सार्वजनिक गरीएकाे छ । काेहलपुर नगरपालिका अन्तर्गत संचालन भएकाे कक्षा ८ काे नतिजा प्रकाशनका क्रममा चलखेल भएकाे आशंकामा काेहलपुर नगरपालिकाले चैत्र २५...
९ बैशाख, कैलाली । नेपाल प्रधानाध्यापक संघ सुदुरपश्चिम प्रदेश अध्यक्षमा लक्ष्मण दत्त भट्टलाई निर्वाचित भएका छन । शनिबार कैलालीमा सम्पन्न भएकाे संघकाे प्रदेश सम्मेलनले भट्टकाे नेतृत्वमा समिति चयन गरेकाे हाे । जसकाे उपाध्यक्षमा जितेन्द्र पौडेल, महासचिवमा...
७ बैशाख, कोहलपुर । कोहलपुर नगरपालिकामा संचालित कक्षा ८ को नतिजा प्रकाशनका क्रममा भएको चलखेलको बारेमा छानविन गर्न गठित छानविन समितिले आज प्रतिवेदन बुझाउँदै छ । उक्त प्रकरणको सम्बन्धमा दुई साता लामो अनुसन्धान पछि आज प्रतिवेदन बुझाउन लागीएको स्रोतले...
५ बैशाख, नेपालगन्ज । पुर्णतारा फाउन्डेसन असहायको सहारा बन्दै गएको छ । मंगलबार फाउन्डेसनले आफ्नै कार्यालय कारकादोमा १० जना असहाय बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरि प्रमुख जिल्ला...