सरकारले शिक्षा क्षेत्रमा साढे १ खर्बभन्दा बढी बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलका अनुसार आगामी आव २०७८र७९मा शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन...
सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन...
बाँकेको कोहलपुरमा रहेको जिवन ज्योती स्कुलले कोरोना भाईरस (कोभिड-१९) बाट प्रभावित बृद्धबृद्धा तथा बालबालिकाहरुलाई पोषणयुक्त खाद्य पदार्थ तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । स्कुलले बिहिबार कोहलपुर नगरपालिका अन्तर्गत महिला तथा वालवालिका शाखालाई...
म २०७८ वैशाख १ गते देखि स्कुल गएकी छैन । नेपालगन्जमा केही विद्यालयका शिक्षकहरूमा कोभिड पोजेटिभ भएको रहेछ । मेरो बाबाले मलाई स्कुल नजान भन्नुभयो । स्कुल खुला नै थियो । अरू साथीहरू स्कुल गए तर म गइनँ । मेरा केही साथीहरूले मलाई फोन गरेर किन स्कुल नआएको भनेर...
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम परिवर्तन गरिएको छ । नेपाल कानुन संशोधन आयोगले विश्वविद्यालयको नाम ‘मध्यपश्चिम विश्वविद्यालय’ राखेको हो । अंग्रेजीमा ‘मिडवेस्टर्न युनिभर्सिटी’ रहेकोमा अब ‘मिडवेस्ट युनिभर्सिटी’ भएको छ । शिक्षासम्बन्धी ऐन संशोधन...
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले डीनसहित १७ पदाधिकारी नियुक्त गरेको छ । विश्वविद्यालयले पहिलोपटक खुला प्रतिस्पर्धाबाट ४ जना डीन, ४ जना निर्देशक र ९ जना क्याम्पस प्रमुख नियुक्त गरेको उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले जानकारी दिए । सिंहका अनुसार व्यवस्थापन...
राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको...
अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारीले) कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतलाई ‘क्रेटा कार’ उपहार दिएको छ । कोरोना महामारीको समयमा कोहलपुर नगरपालिकाले महंगो मूल्यमा कार खरिद गरेको विषयलाई विरोध जनाउँदै अखिलले आइतबार नगरप्रमुख...
बढ्दो कोरोना भाइरस संक्रमणका कारण सरकारले मुख्य २५ शहरी क्षेत्रका विद्यालयका भौतिक कक्षा बन्द गरे पनि वैकल्पिक विधिबाट विद्यार्थीको सिकाइ भने निरन्तरता दिनुपर्ने भएको छ । संक्रमणका बीचमा पनि विद्यार्थीको सिकाइ निरन्तरता दिन वैकल्पिक विधिलाई जारी...
सरकारले कोरोना संक्रमणको जोखिम बढेपछि बैशाख मसान्तसम्म सहरी क्षेत्रमा विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बालबालिकामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै उच्च जोखिम रहेका जिल्लाहरुमा पठनपाठन बन्द गरी अनलाइन...