शिक्षा


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफरिस गरेको छ । कोरोना संक्रमण फैलिँदै गरेको अहिलेको अवस्थामा सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय...

  • मध्यपश्चिम विश्वविद्यालयका सम्पूर्ण परीक्षा पुनः एक साताका लागि स्थगित गरिएको छ । साउन १२ गतेदेखि सञ्चालन गर्ने भनिएका विभिन्न संकायका परीक्षा विश्वविद्यालयले सूचना जारी गर्दै एक साताका लागि स्थगित गरेको थियो । परीक्षा व्यवस्थापन कार्यालयले मंगलबार...

  • नेपालगञ्ज उप-महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई साईकल उपलब्ध गराएको छ । उप-महानगरपालिकाको सल्यानीबागस्थित कन्या माध्यामिक विद्यालयमा अध्ययनरत १७३ जना छात्राहरुलाई मंगलबार साईकल हस्तान्तरण गरेको हो । उप-महानगरपालिकाका मेयर...

  • राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगितको कुनै निर्णय नभएको भन्दै भ्रममा नपर्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले भने, ‘अहिलेसम्म परीक्षा स्थगित गर्ने निर्णय भएको छैन । विद्यार्थी अन्योलमा नपर्न...

  • वागेश्वरी क्याम्पस कोहलपुरमा अनिश्चितकालिन तालाबन्दी गरीएको छ । मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा रहेको बागेश्वरीमा संयुक्त विद्यार्थी संगठनले अनिश्चितकालिन तालाबन्दी गरेको हो । संयुक्त विद्यार्थी संगठनले १८ बुँदे माग राख्दै...

  • कोहलपुर नगरपालिकाले भौतिक उपस्थितीमा कुनै पनि कक्षा संचालन नगर्न सूचना जारी गरेको छ । नगर क्षेत्रभित्र रहेका विद्यालय, कलेज, ट्युसन/कोचिङ सेन्टर, तालिम केन्द्र, विद्यार्थी परामर्श केन्द्र लगाएतका सबै शैक्षिक संस्थाहरुलाई भौतिक रुपमा कक्षा संचालन नगर्न...

  • बाँकेका कोहलपुरमा नेपाल शिक्षक महासंघ कोहलपुरले रिले अनसन गरेको छ । नेपाल शिक्षक महासंघको केन्द्रिय कार्यक्रम अन्तर्गत कोहलपुरमा रिले अनसन बसेको हो । नेपाल शिक्षक महासंघले आफ्ना ३४ सुत्रिय माग पूरा गराउनका लागि सरकारलाई दबाब दिन रिले अनसन बसेको नेपाल...

  • त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुर काठमाडौंले अत्यन्त जरुरी सुचना प्रकाशित गरेको हो । स्नातकोत्तर तहको शैक्षिक सत्र समायोजनसम्बन्धी...

  • कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ । मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा उपनियन्त्रक सुवास पन्तले जानकारी दिए । विद्यार्थीले परीक्षा सम्बन्धित...

  • कोरोना (कोभिड-१९) भाइरस सङ्क्रमणका कारण स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ । विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झैं एक सय पूर्णाङ्कको लिखित परीक्षा लिइने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका...