विश्व समाचार


१३ साउन, काठमाडौं । हर्षिता समरविक्रम र चमारी अथपथुको सानदार ब्याटिङसँगै भारतलाई पराजित गर्दै श्रीलंकाले एसिसी महिला एसिया कप जितेको छ । आइतबार सम्पन्न फाइनलमा भारतलाई आठ विकेटले हराउँदै...

  • ११ साउन, कोहलपुर । भारतमा जारी विश्व सम्पदा समितिको बैठकमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी यूनेस्कोको 'खतराको सूची'मा पर्नबाट जोगिएको छ। नेपालले सम्पदा प्रभाव मूल्याङ्कन गर्ने, अर्को वर्ष अद्यावधिक प्रतिवेदन बुझाउने र मापदण्डविपरीत बनाइएका संरचनाहरू...

  • एजेन्सी । हाम्रो सौर्यमण्डलमा सूर्यको सबैभन्दा नजिक रहेको बुध ग्रहमा ठुलो मात्रामा हिरा रहेको तथ्य वैज्ञानिकहरूले पत्ता लगाएका छन् । हालै गरिएको एक अध्ययनले बुध ग्रहको सतहको मुनि हिराको बाक्लो तह हुनसक्ने देखाएको छ । लाइभ साइन्सले प्रकाशित गरेको...

  • ८ साउन, काठमाडौं । महिला एसिया कप क्रिकेटमा मङ्गलबार साँझ नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘ए’को समूह चरणको अन्तिम खेलमा नेपाल र भारतको प्रतिस्पर्धा हुन लागेको हो। दुई खेल खेलेको नेपाल एक जित र एक हारसहित तेस्रो स्थानमा...

  • ७ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी नोभेम्बरमा हुने नयाँ राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उम्मेदवारी त्यागेका छन् । निर्वाचन हुनु चार महिनाअघि उनले आफ्नो उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेका हुन् । बाइडेनको उमेरका कारण उनी नयाँ...

  • ६ साउन, काठमाडौँ । श्रीलङ्कामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दै छ । नेपाल र पाकिस्तानबिचको खेल श्रीलङ्काको डम्बुला मैदानमा आज साँझ ७ः१५ बजे सुरु हुनेछ । नेपाल पहिलो जितले...

  • ४ साउन, काठमाण्डौं । ओपनर सम्झना खड्काको अर्धशतकमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोली एसीसी महिला एसिया कपको पहिलो खेलमा बिजयी भएको छ । नेपालले युएईलाई ६ विकेटले हराएको छ । श्रीलंकाको धम्बुलामा शुक्रबार भएको खेलमा नेपालले सुखद सुरुवात गरेको हो । युएईले...

  • ४ साउन, काठमाडौं। श्रीलंकामा शुक्रबारदेखि एसीसी महिला एसिया कप २०२४ सुरू हुँदैछ । प्रतियोगितामा नेपाली महिला क्रिकेट टोलीले युएई, पाकिस्तान र भारतको सामना गर्ने छ। नेपालले एसिया कप महिला क्रिकेटको पहिलो खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्दैछ। श्रीलंकाको...

  • २ साउन, काठमाण्डौं । नेपालले आइसिसी डेभलपमेन्ट अवार्ड प्राप्त गरेको अन्तर्राष्ट्रिय क्रिकेट संघ ९आइसिसी० ले घोषणा गरेको छ। बुधबार आइसिसीले नेपाल, ओमान, नेदरल्यान्ड्स, युएई र स्कटल्याण्डसहित ६ राष्ट्रलाई आइसिसी डेभलपमेन्ट अवार्ड दिने औपचारिक घोषणा...

  • वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर गहिरो उक्त गुफा मानिसहरूका लागि चन्द्रमामा स्थायी आधारशिविर बनाउन उपयुक्त हुन सक्ने देखिएको पनि उनीहरूले बताएका छन्। अनुसन्धानकर्ताहरूका अनुसार चन्द्रमाको...