मेक्सिकोमा सम्पन्न राष्ट्रपतिय चुनावमा वामपन्थी उम्मेदवार आन्द्रेस लोपेज ओब्राडोरले जित हासिल गरेका छन् । सन १९२९ देखि हरेक ६ वर्षमा लगातार भइरहेको राष्ट्रपति चुनावमा वामपन्थी उम्मेदवार...
मानिसले वर्षौँदेखि बाहिरी ग्रहको मानव अर्थात् एलियनको खोजी गरिरहेको छ । वैज्ञानिकहरुले पृथ्वीबाट रेडियो तरंग पठाएर समेत एलियन सँग सम्पर्क गर्ने कोसिस नगरेका होइनन् । तर अहिलेसम्म एलियनले मानिको कुनैपनि सन्देशको जवाफ दिएको छैन । एलियनले मानिसले पठाएका...
चीनले सन् २०२१ भित्र आफ्नो दक्षिणी सिमानामा तीन वटा विमानस्थल बनाइसक्ने योजना अगाडि सारेको छ । नेपाल, भारत र भुटानको सीमामा चिनियाँ विमानस्थल निर्माण गर्न लागिएको हो । सबै उच्च हिमाली क्षेत्रमा निर्माण हुने चीनले जनाएको छ । संसारकै छानो मानिने तिब्बती...
अन्तर्राष्ट्रिय क्रिकेटमा विशिष्ट पहिचान बनाउँदै गएका नेपाली युवा लेगस्पिनर सन्दिप लामिछाने आज अर्को ठूलो टि-२० लिमा विश्व क्रिकेटमा दिग्गज खेलाडीहरुसँग मैदानमा उत्रिँदैछन् । क्यानडामा सुरु भएको ग्लोबल टि-२० लिगको दोस्रो खेलमा आज सन्दिपको टिम मोन्ट्रियल...
शक्ति समूहकी संस्थापक सदस्य सुनिता दनुवारलाई अमेरिकी सरकारले मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको ‘हिरो’ घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयमा आयोजित एक समारोहमा विदेशमन्त्री माइक पोम्पियोले र अमेरिकी राष्ष्टपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का...
भारतको सबैभन्दा व्यस्त शहर मुम्बइको मानवबस्ती भएको क्षेत्रमा आज दिउँसो साढे १ बजेतिर एक चार्टर्ड विमान दुर्घटना भएको छ । दुर्घटनामा ५ जनाको ज्यान गएको बताइएको छ । दुर्घटनामा सडकमा हिँडिरहेका पैदलयात्री पनि मारिएको बताइएको छ । विमान मुम्बइको घाटकोपरको...
आज हुने विश्वकपको खेलमा सर्बिय र ब्राजिल एकअर्कासँग मैदानमा भिड्दै छन् । अहिलेसम्म यी दुई टिमले १८ खेल खेलेका छन् । यीमध्ये ९ खेल ब्राजिलले जितेको छ भने २ खेलमात्र सर्बियाले जितेको छ । यी दुई टिम यसअघि सन् २०१४ मा रियो दि जेनेरियोमा भएको विश्वकपमा वार्म...
पाकिस्तानका युसुफ सलिमले न्याय क्षेत्रमा एक नयाँ उदाहरण प्रस्तुत गरेका छन् । उनी पाकिस्तानका पहिलो दृष्टिविहीन न्यायाधीश बनेका छन् । मंगलबार उनले पदको शपथ लिएका छन् । लाहोरनिवासी युसुफलाई पहिले यो पद दिन इन्कार गरिएको थियो । तर, मुख्य न्यायाधीश मिया...
‘भर्जिन’ शब्दको शाब्दिक अर्थ ‘शुद्ध’ हो। अर्थात् शतप्रतिशत शुद्ध, बिना कुनै मिसावट, पवन र पवित्र । अंग्रेजी भाषामा ‘भर्जिन’ शब्द पहिलो चोटि सन् १२०० मा सुनिएको हो । क्याम्ब्रिज विश्वविद्यालयको ट्रिनिटी कलेजको पाण्डुलिपिमा uirgines शब्द प्रयोग भएको भेटिन्छ...
मुगुकी किशोरीहरुको फुटबल जीवनमा आधारित नेपाली डकुमेन्ट्री ‘सुनाकली’ले युरोपमा चर्चा मात्र रहेन, उनै सुनाकली अहिले स्पेन आईपुगेकी छन् । ‘हाम्री सुनकली कस्ती छे, मेस्सी जस्ती छे’ भनेर चर्चा पाएकी सुनाकली फुटबलका लागि सपनाको देश मानिने स्पेनसम्म आउँन...