विश्व समाचार


नैरोबी - केन्याको पश्चिमी क्षेत्रमा बुधबार बिहानै भएको बस दुर्घटनामा ४२ जनाभन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रान्तीय ट्राफिक प्रहरी अधिकृत जेरो आरोमले घटनास्थलमै ४२ जनाको...

  • बिहारको गया जिल्लाको बडा बजार क्षेत्रमा शनिबार रोचक दृश्य देखियो । हर-हर महादेवको नारासहित ढोलकको तालबीच एक गोरुको शव यात्रा निकालियो । भाईचाराको उदाहरण पेश गर्दै शव यात्रामा हिन्दु र मुस्लिम दुवै समुदायका १५० जना मलामी सामेल थिए । गोरुको शव एउटा बेलगाडामा...

  • हराइरहेका अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुख मेंग हङवेइ चीनमै पक्राउ परेका छन् । मेंगकी श्रीमतीले उनले डरलाग्दो म्यासेज पठाएको भन्दै जीवन रक्षाको माग गरिरहेका बेला उनी चीनबाट पक्राउ परेका हुन् । चीनले उनी पक्राउ परेको पुष्टि गर्दै कानून...

  • यस वर्षको नोबेल शान्ति पुरस्कार कंगोका चिकित्सक डेनिस मुकवेगी र इराककी कुर्दिस मानवाधिकारवादी नादिया मुरादलाई प्रदान गरिने भएको छ । नर्वेका पुरस्कार प्रदान गर्ने समितिले मुकवेगीले युद्धका समयमा यौन हिंसा पीडितका जीवन जोगाउनका लागि निर्वाह गरेको...

  • GENEVA, Oct. 1 (Xinhua) -- The World Health Organization (WHO) said Monday that member states are deliberating a roadmap for the global tobacco control agenda and strengthening implementation of the tobacco control treaty over the next five years. The Conference of Parties to the WHO Framework Convention for Tobacco Control (FCTC) opens its eighth session (COP 8) in Geneva on Monday, to review the progress in reducing tobacco use and strategies for addressing the emergence of new tobacco products and tobacco industry interference in tobacco control efforts. "Since it came into force 13 years ago, the FCTC remains one of the word's most powerful tools...

  • काठमाण्डौ - केही समय यता विश्वका विभिन्न चर्चित व्यक्ति समेत बलात्कारको फन्दामा परेका छन् । अमेरिकी महिलाले चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई बलात्कारको आरोप लगाएकी छन् ।  तर रोनाल्डोले आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेका छन...

  • ब्राजिलको इतिहासमा पहिलो पटक प्रहरीले छापा मार्दा लगभग २०० करोड रकम फेला परेको छ । ब्राजिलको प्रहरीले साल्भाडोरमा रहेको एक अपार्टमन्टमा छापा मार्दा लगभग २०० करोड रुपैयाँ फेला पारेको हो । मिडिया रिपोर्टका अनुसार यो धनराशि ब्राजिलका पुर्व मुख्यमन्त्री...

  • मृत्यु नै मानिसको अन्तिम विन्दु हो भनिन्छ । तर, इन्डोनेशियाको एक समाजले भने यो भनाईलाई मान्दैन । किनकी उक्त समाजमा मृत्युपछि पनि जिन्दगीलाई कायम राख्ने चेष्टा गरिन्छ । आफ्ना परिवारका कोही पनि सदस्यको मृत्युपछि दाहसंस्कार नगरि शवलाई आफैसँग सम्हालेर...

  • अमेरिकन डाइभर्सिटी भिसा (डिभी) असोज १७ देखि खुल्ने भएको छ। डिभी भर्ने अवधि कात्तिक २० सम्मको हुनेछ। डिभी भर्नकालागि अन्तिम समयसम्म नकुर्न अमेरिकी सरकारको विदेश मन्त्रालयले सूचित गरेको छ। कम्प्युटर ओभरलोड भई ढिलाइ हुने र आवेदन दर्ता नहुने सम्भावनासमेत...

  • ४९ दिनसम्म समुद्रमा बगेर बाँचेका इन्डोनेशियाका एक युवा अहिले विश्वभर भाइरल भएका छन् । उनी ४९ दिनसम्म समुद्रमा बगेर पनि बाँच्न सफल भएका हुन् । १९ वर्षिया एल्दी नोभल एडिलांग इन्डोनेसियन सामुद्रीक तटमा माछा मार्ने क्रममा समुद्रमा डुबेका थिए । समुद्रको...