विश्व समाचार


थाइल्याण्डमा एकजना महिलाले समुद्री तटीय क्षेत्रमा रहेको आफ्नो घर नजिकै ह्वेलको बान्ता भेट्टाइन् । ठूलो आकारको त्यो डल्लो बहुमूल्य थियो र उनलाई रातारात करोडपति बनाइदिएको छ । सिरिपोन...

  • भारतको तेलंगनामा ककफाइटका लागि खुट्टामा चक्कु बाँधिएको भालेले आफ्नै मालिकको ज्यान लिएको छ । प्रतिष्पर्धी भालेसँग जुध्न खुट्टामा चक्कु बाँधेर पठाउन थालेको भाले भागेपछि मालिकले दौडेर समाउन खोजेका थिए । त्यही क्रममा भालेको खुट्टामा रहेको चक्कु उनको...

  • बलिउड फिल्म ‘पिके’को सिक्वेल बन्ने भएको छ । सन् २०१४ को चर्चित फिल्म ‘पिके’को सिक्वेल बन्ने तयारी भइरहेको फिल्मका निर्माता विधु विनोद चोपडाले भारतीय अखबार पिंकभिल्लालाई जानकारी गराएका हुन् । ६ वर्षअघि सार्वजनिक पिकेमा अभिनेता आमिर खान र अभिनेत्री...

  • दक्षिण कोरियाली लोक-रक गायक किम क्वाङ-सिओकको निधन भएको करिब २५ वर्ष भयो । तर किमका प्रशंसकहरूले गत जनवरीमा उनकै स्वरमा नयाँ गीत सुन्न पाए । कसरी भन्नुहोला, यो सबै रोबोटको काम हो । आवाजसम्बन्धी काम गर्ने आर्टिफिविसियल इन्टेलिजेन्स (एआइ) का माध्यमबाट किमको...

  • पृथ्वीमा कैयन् प्रजातिका माछा पाइन्छन् । विश्वमा धेरै मानिसहरुको खाना तथा पोषणको प्रमुख श्रोत पनि हो माछा । जापानीहरु माछाको परिकारका लागि निकै सौखिन छन् । जापानमा अनेक खालका माछाका परिकार बनाइन्छ । त्यहीँ जापानमा एउटा यस्तो माछा पाइन्छ जसलाई संसारकै...

  • पछिल्लो तीन महिनामा नेपालले ४० विदेशी नागरिकलाई निष्कासन गरेको छ । अध्यागमन विभागका अनुसार कात्तिकदेखि पुससम्म कुल ४० जना नागरिकलाई नेपालले निष्काशन गरेको हो । यसमध्ये सबैभन्दा बढी चिनियाँ नागरिक छन् । यो अवधिमा १९ जना चिनियाँ नागरिक नेपालबाट निष्कासनमा...

  • करिना कपुर एकपटक पुनः आमा बनेकी छिन् । उनले दोस्रो पटक आइतबार बिहान छोरालाई जन्म दिइन् । करिना र सैफ अली खान आफ्नो नयाँ पाहुनाका लागि निकै उत्साहित छन् । आफ्नो भाइको स्वागतका लागि तैमुर पनि पूर्ण रुपमा तयार देखिएका छन् । करिनालाई शनिबार राती ब्रीच क्यान्डी...

  • मिस्रमा संसारको सबैभन्दा पुरानो बियर कारखाना भेटिएको छ । अमेरिका तथा मिस्रका पुरातत्वविद्को संयुक्त टोलीले भेट्टाएको यो बियर कारखानालाई संसारको सबैभन्दा पुरानो फैक्ट्री मानिएको छ । पुरातत्वविद्हरुका अनुसार यो प्राचीन मिस्रको सबैभन्दा पुरातात्विक...

  • साँच्चै नै विज्ञानले चमत्कार गर्न सक्छ भन्ने कुरामा तपाईंलाई पत्यार लाग्दैन भने यसको सीधा अर्थ यति नै हो तपाई आधुनिकतम विज्ञानको क्षमतासंग परिचित हुनुहुन्न अथवा चमत्कार विषयक तपाईको अवधारणा नै शायद आफ्नो जीवनसंग सम्बंधित केही असम्भव कुराकै छेउछाउमा...

  • भारतको दक्षिणपन्थी भाजपाले आफ्नो संगठन के नेपालसम्म विस्तार गर्न खोजिरहेको छ ? आफ्नो देशलाई हिन्दू र अल्पसंख्यकमा विभाजित गरेर शासन गरिरहेका नरेन्द्र मोदी यो संक्रमण के छिमेकमा पनि विस्तार गर्न चाहन्छन् ? त्रिपुराका मुख्यमन्त्री विप्लव देवले भारतीय...