विश्व समाचार


बगदादको अनुसन्धान अदालतका एक न्यायाधीशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । गत वर्ष ईरानी जनरल कासिम सुलेमानीको हत्याको क्रममा इराकका अर्धसैनिक...

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः गत नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडनको जित स्वीकार गरेका छन् । बिहीबार उनले बाइडन अमेरिकाको राष्ट्रपति बन्ने र आफ्नो ध्यान शान्तिपूर्णरुपमा शक्ति हस्तान्तरण गर्नु रहेको बताएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमा...

  • अमेरिकी संसदले राष्ट्रपति चुनावमा जो बाइडेनको जीतमा मुहर लगाएको छ । जर्जियामा डेमोक्रेटिक उम्मेद्वारको जीतसहित अमेरिकी सिनेटमा डेमोक्रेट्स र रिपब्लिकन्सको संख्या समान भएको छ । सिनेटमा सय सदस्य हुन्छन् र अब दुबै पार्टीको ५०-५० बराबारी भइसकेको छ । पहिलो...

  • यो संसारमा यस्ता धेरै मानिसहरु छन् जो आफ्नो कामका कारण चर्चित हुन्छन् । ती मान्छेहरु सदैव केही फरक तथा अनौठो काम गर्दछन् र उनीहरुले गरेका कामको चर्चा दुनियाभर हुन्छ । युएइको दुबईमा एउटा यस्तो केक तयार गरियो, जसको मूल्य नै करीब १२ करोड रुपैयाँ पर्थ्यो...

  • अमेरिकी संसद् भवनमा भएको ट्रम्प समर्थकहरूको जबर्जस्ती प्रवेश र तोडफोडपछि अमेरिकामा दंगा बढेको छ । सांसद्हरू गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा जो बाइडनले हासिल गरेका विजयी परिणामलाई प्रमाणीकरण गर्ने प्रकृयामा सहभागी भइरहेका छन् । निर्वाचनमा...

  • हामी बसेको पृथ्वी बाहेक अन्य कतै हामी जस्ता अथवा हामी भन्दा उन्नत किसिम प्राणी छन् वा छैनन् भन्नेबारे चर्चा चलेको लामो समय बितिसक्यो । तर अझै पनि केही ठोस जानकारी प्राप्त हुन सकेको छैन। पृथ्वीमा हुने केही रहस्यमय घटनाहरुले यसबारे संकेत गरे पनि ती घटनामाथि...

  • तपाईंले अहिलेसम्म तस्करहरुले आफ्ना भित्री बस्त्रभित्र लुकाएर सुन तस्करी गरेका समाचार सुन्नुभएकै होला । तर के कोही मानिसले अण्डरवेयरभित्र लुकाएर समोसा तस्करी गरेको सुन्नुभएको छ ? सायद छैन होला । हालै बेलायतमा एकजना व्यक्ति आफ्नो अण्डरवेयरमा लुकाएर...

  • लिग लिडर लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनललाई पराजित गरेको छ । शनिबार राति लिभरपुलकै घरेलु मैदानमा भएको खेलमा आर्सनललाई ५–१ गोलअन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा रोबर्टो फिर्मिन्होले ह्याट्रिक गोल गरे । त्यस्तै, लिभरपुलका लागि...

  • यसमा कुनै शंका छैन कि मानिसहरु सेक्सप्रति आकर्षित हुन्छन् र शारीरिक सन्तुष्टिका लागि उनीहरु विभिन्न उपायहरु अपनाउँछन्। तर, केही मानिसहरुमा सेक्सप्रति यस्तो लत पनि हुन्छन् जो अपराध गर्न पनि पछि पर्दैनन् । तपाईले कहिले मृत मानिसँग सेक्स गरेको सायदै...

  • काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्यामले उत्कृष्ट प्रदर्शन गरेको छ । अवे मैदानमा भएको खेलमा टोटनह्यामले एभर्टनलाई ६–२ ले हरायो । टोटनह्यामले एभर्टनविरुद्ध ६ गोल गरेको छ । एभर्टनको पोस्टमा आधा दर्जन गोल गर्ने...