विश्व समाचार


२९ भदौ, काठमाडौं । लिबियाको पूर्वी क्षेत्रस्थित मरुभूमि सहर देरनामा आइतबार आएको आँधीमा १५ सयभन्दा धेरै मानिसको शव फेला परेको छ । ड्यानियल नामको आँधीले त्यहाँ ५ हजार ३ सयभन्दा धेरै मानिसको...

  • २९ भदौ, काठमाडौं । पाकिस्तानलाई पराजित गर्दै श्रीलंका एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुपर फोर अन्तर्गत गएराति भएको खेलमा श्रीलंकाले पाकिस्तानमाथि डिएलएस मेथडमा २ विकेटको रोमाञ्चक जित हात पारेको हो । यस जितपछि श्रीलंकाले फाइनलमा भारतसँग...

  • २४ भदौ, काठमाण्डौं । फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटको खेलमा ब्राजिलले बोलिभियालाई ५-१ को फराकिलो अन्तरले पराजित गर्दा स्टार फरावर्ड नेमारले भने भिन्न कीर्तिमान कायम गर्न सफल भएका छन । शनिबार बिहान भएको खेलमा घरेलु टोली बोलिभियाविरुद्ध दुई...

  • २१ भदौ, काठमाण्डौं । भारतले जी-२० को शिखर सम्मेलनमा आउने पाहुनाहरूलाई सुनको जलप लगाइएको प्लेटमा चाँदीको चम्चाले खाना खुवाउने भएको छ। हिन्दुस्तान टाइम्सका अनुसार भारतीय आतिथ्यताको संस्कार, पाककला सभ्यताबारे विश्वका नेताहरूलाई जानकारी दिन विशेष भाँडाकुँडाको...

  • १८ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ्ग गर्ने अवसर पाएको हो । श्रीलंकाको पाल्लेकिल्ले स्टेडियमा यसअघि भारत...

  • १६ भदौ, काठमाण्डौं । पाकिस्तानका तीव्र गतिका बलरका सामु भारतीय खेलाडीहरु निरीह देखिएका छन । एशियन कपको दोस्रो खेलमा श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले २३ ओभरमा ४ विकेट गुमाउँदै १२२ रन बनाएको छ । भारतका...

  • १३ भदौ, काठमाण्डौं ।  एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिले बलिङ गर्ने भएको छ । मुल्तान स्टेडियममा भएको टसमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।

  • १० भदै, काठमाडौं । भारतीय अन्तरीक्ष एजेन्सी इसरोको चन्द्रयान-३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेर विश्व कीर्तिमान कायम गरेको छ । साथै चन्द्रमामा पुग्ने भारत विश्वको चौथो देशसमेत बनेको छ । चन्द्रयान-३ ले चन्द्रमाको थप अनुसन्धान गरेर नवीन तथ्यहरु...

  • ४ भदौ, काठमाडौँ । आगामी एसिया कप क्रिकेट प्रतियोगिताका लागि सोमबार भारतीय टोलीको घोषणा गरिएको छ । एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण अगस्त ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुँदैछ । एसिया कपका लागि घोषित १७ सदस्यीय...

  • २६ साउन, एजेन्सी । १६ हजारभन्दा धेरै मानिसलाई ठगेकी एक थाई महिलालाई एक लाख ४१ हजार ७८ वर्षको जेल सजाए सुनाइएको छ । यतिसम्म कि ती महिलाले थाई राजपरिवारका सदस्यलाई पनि छोडेकी थिइनन् र अरबौं रुपैयाँ ठगेकी थिइन् । सुन्दैमा पत्याउन गाह्रो पर्ने यो कहानी एक...