विश्व समाचार


२१ साउन, नेपालगन्ज । शनिबार राति भारतकाे श्रावस्तीमा भएकाे सडक दुर्घटनामा ६ जना नेपालीले ज्यान गुमाएका छन । कार दुर्घटनामा नेपालगन्जका व्यापारी घरानाका दुई परिवारका ६ जनाको मृत्यु...

  • २० साउन, एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको मुद्दामा तीन वर्षको जेल सजाय सुनाइएको छ । उनलाई एक लाख रुपियाँ पनि जरिवाना गरिएको छ । शनिवार अपराह्न १२ बजेपछि तोसाखाना मामिलाको सुनुवाइ तेस्रो पटक सुरु भएको थियो । त्यसमा...

  • २० साउन, नेपालगन्ज । बाँकेकी एक किशोरी भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने एली क्लब मिस्टर एन्ड मिस टिन इन्डियाको ग्रान्ड फिनालेका लागि छनोट भएकी छन । नेपालगन्ज निवासी १७ वर्षीय प्रेसुसिंह थारूले भारतको कानपुरमा पहिलो अडिसन र नयाँ दिल्लीमा भएको...

  • १९ साउन, काठमाडौं । भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीको सांसद पद सर्वोच्च अदालतले फुकुवा गरेको छ । शुक्रबार भारतको सर्वोच्च अदालतले मोदी सरनेम मुद्दामा गान्धीलाई सजायमा रोक लगाएपछि उनको सांसद पद जोगिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्...

  • १८ साउन, कोहलपुर । रोजगारीको शिलशिलामा साउदी अरब पुगेका एक नेपालीको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका १२ का सुरेश चौधरीको साउदी अरबको सफनियामा मृत्यु भएको परिवार स्रोतले जनाएको छ । यहि साउन १३ गते राती चौधरीको मृत्यु भएको खबर पाएका आफन्तहरुले...

  • ११ साउन, काठमाडौं । ११ वर्षकी पिक्सी कुर्टिसले आफ्नो १२ औँ बर्थडेमा केवल जन्मोत्सव मात्र मनाउने छैनिन् विदाई पार्टी पनि गर्ने योजना बनाएकी छिन् । आगामी अगष्ट १५ मा पिक्सीले १२ औँ बर्थडेकै दिन आफ्नो दशौँ लाख डलरको कम्पनीको सीईओ पदबाट राजीनामा दिनेछिन्...

  • ८ साउन, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ लाई आज सम्बोधन गरेका छन । सम्बोधनमा प्रधानमन्त्री प्रचण्डले नेपालमा लागू गरिएको...

  • एजेन्सी । दुनियाँमा मानिसहरु अरुभन्दा फरक देखिएर चर्चामा आउनका लागि अनेक काम गर्छन् । अझ गिनिज बुकमै नाम लेखिने भनेपछि त मान्छेले सबै कुराको हद पार गर्न तथा आफ्नै जीउज्यानको बाजी लगाउनसमेत पछि पर्दैनन् । हालै एकजना नाइजेरियाली युवक गिनिज बुकमा नाम...

  • ३ साउन, काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) बाट एक सय ५८ रनको लक्ष्य पाएको छ । टस जिती पहिलो ब्याटिङ रोजेको यूएईले ४४ ओभरमा अलआउट हुनुअघि एक सय ५७ रन बनायो । यूएईलाई...

  • ३ साउन, काठमाडौँ । सन् २०२३ का लागि सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली घोषित भएको छ । लगातार तीन वर्ष शीर्ष स्थानमा रहेको जापानलाई उछिन्दै सिंगापुरको पासपोर्ट हेनले पासपोर्ट इन्डेक्सको शीर्ष स्थान ओगट्न सफल भएको हो । कुनै पनि देशका नागरिकले प्राप्त...