विश्व समाचार


२१ साउन, काठमाडौं । ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हसिनाले राजीनामा दिएको र भारततर्फ गएको समेत...

  • १९ साउन, काठमाडौं । नेपालको महिला बिच भलिबल टोलीले भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । भुटानको थिम्पुमा भइरहेको प्रतियोगिताको फाइनलमा नेपालका कमला पुन र मनीषा चौधरीको जोडीले उज्वेकिस्तान 'ए' टिमलाई २-० को सेटमा पराजित गर्दै...

  • १८ साउन, काठमाडौं । नेपालले सन् १९९६ को एसीसी ट्रफीदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेको थियो । २८ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा नेपालले ओडीआई मान्यता पाउनुको साथै दुई पटक टी-२० विश्वकप खेलेको छ । खेलाडीको दिनरातको अथक मिहिनेतमा नेपालले...

  • १८ साउन, काठमाडौं । भुटानमा जारी काभा बिच भलिबलमा पुरुषतर्फ नेपालले शुक्रबार लगातार दोस्रो जित हात पारेको छ । भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार बिहान भएको पुरुषतर्फको खेलमा नेपालले उज्वेकिस्तानलाई २-० को सेटमा...

  • १७ साउन, काठमाडौं । नेपालले घरेलु मैदानमा शुरु भएको काभा महिला नेसन्स भलिबल लिग २०२४ मा विजयी शुरुवात गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको उद्घाटन खेलनमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित...

  • १७ साउन, काठमाडौं । काभा वुमन्स नेसन्स लिग भलिबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ । मध्य एसियाका क्याटेगोरी 'ए' र क्याटेगोरीका 'बी' का पाँच टोलीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा आज घरेलु टोली नेपालले श्रीलंकासँग खेल्दैछ...

  • १५ साउन, नेपालगन्ज । भारतको केरलमा पहिरो जाँदा ३६ जनाको मृत्यु भएको छ। पहिरोमा एक जना नेपालीको पनि मृत्यु भएको छ। मंगलबार बिहान केरलको वायानड जिल्लामा पहिरो जाँदा ३६ जनाको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ। केन्द्रीय र प्रदेशीय सरकारले खोजी तथा...

  • एजेन्सी । फ्रान्सको पेरिसमा शुक्रबारदेखि खेलकुदको महाकुम्भ मानिने गृष्मकालीन ओलम्पिक २०२४ सुरु भएको छ । यसपटकको ओलम्पिकमा १० हजार भन्दा धेरै खेलाडीहरु सहभागी भएका छन् । पेरिसमा ओलम्पिक खेलाडीहरुलाई बस्नका लागि विशेष व्यवस्था गरिएको छ र उनीहरुलाई...

  • १३ साउन, काठमाडौं । हर्षिता समरविक्रम र चमारी अथपथुको सानदार ब्याटिङसँगै भारतलाई पराजित गर्दै श्रीलंकाले एसिसी महिला एसिया कप जितेको छ । आइतबार सम्पन्न फाइनलमा भारतलाई आठ विकेटले हराउँदै श्रीलंकाले पहिलोपल्ट उपाधि जितेको हो । भारतले सुरुका ६ संस्करणको...

  • ११ साउन, कोहलपुर । भारतमा जारी विश्व सम्पदा समितिको बैठकमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी यूनेस्कोको 'खतराको सूची'मा पर्नबाट जोगिएको छ। नेपालले सम्पदा प्रभाव मूल्याङ्कन गर्ने, अर्को वर्ष अद्यावधिक प्रतिवेदन बुझाउने र मापदण्डविपरीत बनाइएका संरचनाहरू...