२ मङ्सिर, काठमाडौँ । चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई पराजित गरेको छ । पहिलो र दोस्रो खेलमा पराजित नेपालको यो सान्त्वना जित हो । नेपाल...
२४ कात्तिक, काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा। ओम मूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन्। विश्व मुटु दिवसको अवसर पारेर डा. ओम मूर्तिले २१ सेप्टेम्बर अर्थात् असोज १२ गते शुक्रबार आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक...
१८ कात्तिक, काठमाडौं । चीनले जाजरकोट भूकम्प प्रभावितहरुका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार भूकम्पपछिको पहिलो चरणको सहयोगका रुपमा १०० मिलियन मूल्य बराबरको पाल र ब्ल्यांकेट लगायतका...
१७ कात्तिक, नेपालगन्ज । भारतमा सवारी दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिकाका एकै परिवारका ५ जनाको मृत्यु भएको छ । शुक्रबार भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुकामा सडक दुर्घटनामा परी दुई बालकसहित एकै परिवारका पाँचजनाको मृत्यु...
११ कात्तिक, काठमाण्डौं । विश्वको सबैभन्दा बुढो कुकुरको ३१ वर्षको उमेरमा मृत्यु भएको छ। पोर्चुगलको बबी नाम गरेको कुकुरको ३१ वर्ष १६५ दिनमा गत अक्टोबर २० मा मृत्यु भएको गिनिज वर्ल्ड रेकर्डले जनाएको छ। बबीले यही वर्षको फेब्रुअरीमा विश्वको जीवित बुढो कुकुरको...
७ कात्तिक, काठमाडौं । नेपालले यूएईलाई १९ रनले हराउँदै यू-१९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा डकवर्थ लुइस मेथडमा १९८ रनको लक्ष्य पाएको यूएईले २६.५ ओभरमा अलआउट हुँदै १७८ रनमात्रै बनाएपछि नेपाल १९ रनले...
५ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय स्पोर्ट्स कराते संघको आयोजनामा अस्ट्रेलियाको सिड्नीमा गत अक्टोबर २० देखि २२ सम्म संचालन भएको प्रतियोगितामा नेपालको तर्फबाट डा. ओमकृष्ण प्रसाईले स्वर्ण पदक हात पारेका छन्। विभिन्न चरण पार गर्दै डा. प्रसाईले आफ्नो...
४ कात्तिक, काठमाडौं । जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू-१९ एसिया कपमा स्थान बनाएको छ । वर्षाले प्रभावित सेमिफाइनलमा जापानलाई डकवर्थ लेविस पद्दतिमा १ सय ४४ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । अपराजित नेपाल प्रतियोगिताको फाइनलमा...
२ कात्तिक, काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपमा नेपालले साउदी अरबलाई ३०१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । ३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरब १९.१ ओभरमा ४६ रन बनाएर अलआउट भएपछि नेपालले फराकिलो जित हात पारेको हो । योसँगै नेपाल...
३० असाेज, काठमाडौं । नेपाल विश्वकप फुटबलको एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । मंगलबार दोस्रो लेगको खेलमा घरेलु टोली लाओसलाई १-० गोल अन्तरले हराउँदै नेपाल समग्रमा २-१ को नतिजा सहित दोस्रो चरण प्रवेश गरेको छ । नेपालको जितमा मनिष डाँगीले विजयी...