देशकै कान्छो बाँके राष्ट्रिय निकुञ्जले स्थापनाको एक दशक पुरा गरेको छ । २८ असार २०६७ मा स्थापना भएको निकुञ्जले यसबिचमा धेरै पुर्वाधारको विकास गरेको छ । बाघ संरक्षण क्षेत्रका रुपमा स्थापना...
शनिबार बाँकेको कोहलपुरमा सडक दुर्घटना हुँदा एक जना गम्भीर घाईते भएका छन । कोहलपुर ११ रेडक्रश रोड, म्यास होटलको नजिकै सडक दुर्घटना हुँदा कोहलपुर नगरपालिका वडा नं. १५ का अनिल चौधरी गम्भिर घाइते भएका हुन । बिपरित दिशाबाट आएको स्कार्पियो जिपले चौधरी सवार...
पछिल्लो २४ घण्टामा थप २१६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५३० पीसीआर परीक्षणमा १३५३ र ३८८७ एन्टिजेन परीक्षणमा ८१६ जना गरी २१६९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको...
कैलाली टीकापुर-१, मनुवारोडका साढे ३ वर्षका बालक विवेक विष्टको हत्यामा संलग्न भएको भन्दै दुई किशोरीलाई प्रहरीले पक्राउ गरेको छ । कैलाली प्रहरीले आज पत्रकार सम्मेलन गर्दै १५ वर्षीया किशोरी र उनकी साथी (१४ वर्षीया)लाई पक्राउ गरेको जानकारी गराएको हो । प्रहरीका...
पछिल्लो २४ घण्टामा देशभर १८७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १२८६ जना संक्रमण मुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २९ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...
सुर्योदय मावि चिसापानीका शिक्षक स्व. नारायण प्रसाद चालिसेको स्मृतीमा अक्षयकोष स्थापना गरीने भएको छ । असार १२ गते सडक दुर्घटनामा ज्यान गुमाएका चालिसेको १३ औं पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभा कार्यक्रममा अक्षयकोषको घोषणा गरीएको हो । एकिकृत...
विश्वव्यापी रूपमा प्रतिष्ठित दुई पाङ्ग्रे र तीन पाङ्ग्रे गाडी निर्माता टिभीएस मोटर कम्पनीले नेपालमा मार्भल्स अभेन्जर्सबाट प्रेरित टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण सार्वजनिक गरेको छ । कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसँंग...
नेपालगन्जबाट अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अमेरिकन पेस्तोलसहित नेपालगन्ज उपमहानगरपालिका २१, पुरैनाका अजिज अहमद शेष पक्राउ परेका हुन । गोप्य सुचनाका आधारमा प्रहरी परिचालन गरेको बाँके प्रहरीले...
महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहनका लागि नेपालगञ्ज उप-महानगरपालिकाले साईकल उपलब्ध गराइएको छ । नेपालगञ्जमा कार्यरत २०१ जना मध्ये १६८ जनालाई बुधबार नगर प्रमुख धवलशम्शेर राणाले साईकल हस्तान्तरण गरेका छन । यसबाट महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई...
नेपालकै दोस्रो लामो पुलका रुपमा रहेको दाङको सिसहनिया पुलमा बाढिले क्षती पुर्याएको छ । लगातारको वर्षातपछि आएको बाढिले राप्ती गाउँपालिका र गढवा गाउँपालिकाको महादेवा र सिसहनिया जोड्ने राप्तीनदीको पक्की पुल नजिकै सडकको भाग भत्काएको हो । पुलसँगै जोडिएको...