प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव सङ्घीय संसद् सचिवालयमा दर्ता भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमको कार्यालयमा प्रस्ताव...
बाँकेको कोहलपुरमा एक महिलाको हत्या भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ११ मा गएराती ८२ वर्षीया साउनी कार्कीको हत्या भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृतक कार्की माओवादीको युवा संगठन वाईसीएल बाँकेका संयोजक आकाश कार्कीको आमा रहेको खुल्न...
प्रदेश २ सरकारमा नेकपा (माओवादी केन्द्र) ले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय पाउने भएको छ । माओवादी सरकारमा सहभागी हुने भएपछि सरकारको नेतृत्व गरेको जनता समाजवादीको उपेन्द्र यादव समूहले एक मन्त्री र एकजना राज्यमन्त्रीलाई राजीनामा गराएको । आन्तरिक...
कञ्चनपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल लिङ्गामा बस्दै आएका एक जना बाबा मृत अवस्थामा फेला परेका छन् । वेदकोट नगरपालिका-४ मा पर्ने शिव लिङ्गेश्वर धाममा बस्दै आएका ७५ वर्षीय बाबा किसन नाथ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी...
कोहलपुर ग्यालरीले कालिकोटका आगलागी पिडित घरपरीवारलाई खाद्यान्न सहयोग गरेको छ । कालिकोटको दलित वस्तीमा भएको आगलागीबाट विस्थापीत भएका १४ परिवारलाई राहत स्वरुप खाद्यान्न सहयोग गरीएको फेसबुक ग्रुप कोहलपुर ग्यालरीले जनाएको छ । कोहलपुर ग्यालरीले कोहलपुरका...
कोहलपुर कोहलपुर नगरपालिका फेरि विवादमा तानिएको छ । कोहलपुर १५ नं. वडा कार्यालयको कार्यालय सहयोगी पदमा अपारदर्शी तरिकाले कर्मचारी राखेपछि कोहलपुर नगरपालिका फेरि विवादमा तानिएको हो । कोहलपुर नगरपालिका वडा नं. १४ का तिल कुमारी बि.क.लाई वडा नं. १५ को वडा...
नेकपा एमालेले पार्टी एकता गर्न बनेको १० सदस्यीय कार्यदल खारेज गरेको छ । शुक्रबार बसेको स्थायी समितिको बैठकले १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै कार्यदल विघटन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । त्यस्तै बैठकले देउवा नेतृत्वको सरकारको...
नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य समान्य दरमा घटाएको छ । मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि मुल्य घटाइएको हो । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी...
सरकारले कोरोना विरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैंया निकासा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले पदबहाली पछि पहिलो निर्णय गर्दै खोपका लागि ५ अर्ब रुपैंया निकासाको स्विकृति प्रदान गरेका हुन । उनले कोरोना महामारीमा जनताको जीवन रक्षामा सरकार केन्द्रित...
नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार विशेष अदालतमा उपस्थित भएका छन । उनी आज विशेष अदालतमा उपस्थित भएको उपरजिस्ट्रार नारदप्रसाद भट्टराईले जानकारी दिए । भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गच्छदारविरुद्ध विशेष अदालतमा...