दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ मा रहेको ऐतिहासिक 'हात्ती ढुंगा' ढलेको छ । केही समयदेखि प्रयटकिय स्थलको रुपमा निकै चर्चामा आएको 'हात्ती ढुंगा' मंगलबार बिहान ९ बजेतिर जरैदेखि...
बाँकेको कोहलपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नं. ५ पिपिरीमा पलम्बरको काम गर्ने कैलालीका दिपेन्द्र चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीका अनुसार पिपिरीमा निर्माणधिन अवस्थामा रहेको लोकराज...
नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन कोहलपुरको दोस्रो भेलाले विष्णु प्रसाद खनालको नेतृत्वमा नयाँ कमिटी चयन गरेको छ । सोमबार कोहलपुरमा सम्पन्न भेलाले खनालको नेतृत्वमा २५ सदस्यीय नयाँ कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा शेषकान्त शर्मा, तिलक कार्की,...
म धेरै पुरानो कुरा त उल्लेख गर्न चाहदैन किनकि भोगेको कुरा उल्लेख गर्नु बस्तुगत हुन्छ नकि काल्पनिक । मैले एसएलसी दिएको २०५३ सालमा हो । मलाई सम्झना भएसम्म २०४९ सम्मको एसएलसी जो मेरा गाउँघरका दाइहरूले उत्तीर्ण गर्नु भएको थियो, हो त्यो क्षण मलाई याद छ । २०५०...
सरकारले निजामती कर्मचारी, सुरक्षाकर्मी र शिक्षकको नयाँ तलबमान स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । ‘सबै तहका निजामती कर्मचारी, नेपाली...
विप्लव नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टी बाँकेले मापदण्ड विपरित नदिजन्य पदार्थको अबैध उत्खनन् रोक्न माग गरेको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका अन्तरगत राप्ती खोला किनार वरिपरी मापदण्ड विपरित ढुंगा, गिट्टी र बालुवा उत्खनन भैरहेको प्रति पार्टीको...
सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकज इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्नेबारे छलफल गर्न दुबै पक्षलाई १ भदौमा बोलाएको...
जाजरकोटको शिवालय गाँउपालिकालाई जोडेर आएको समाचार प्रति गाँउपालिकाका अध्यक्ष नरेन्द्र शाहीले गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । आइतबार एक प्रेस बिज्ञप्ती निकाल्दै अध्यक्ष शाहीले गाँउपालिका र जनप्रतिनिधि माथी लगाएका आरोप निराधार भएको बताउदै गाँउपालिका...
सरकारले सीमा समस्या कूटनीतिक माध्यममार्फत समाधान गर्ने घोषणा गरेको छ । आइतबार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारी कार्यदलका संयोजक पूर्णबहादुर खड्काले यस्तो बताएका हुन् । उनले भने, ‘लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका छिमेकी...
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । स्वास्थ्य सामग्री खरिदमा...