बाँकेको कोहलपुर नगरपालिका-१४ का खडक बहादुर थापाले आफ्नो जिवन रक्षाकालागि याचना अगरेका छन । ब्लड क्यान्सरबाट पिडित थापाको आर्थिक अभावका कारण उपचारमा समस्या देखिएपछि आर्थिक सहयोगको...
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित चारजनाविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी जाहेरी दिन प्रदेश सभा सदस्य विमलाकुमारी खत्री ९वली० दाङ आएकी छिन् । उनि बुटवलबाट बुधबार दाङ आएकी हुन । ‘पहिला हामीले बुटवलमा दर्ता गराउन खोजेका थियौं,’...
सरकारले दर्जन जति प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ । गृह मन्त्रालयले बुधवार मन्त्रालयलगायत विभिन्न जिल्लाका प्रजिअहरुको सरुवा गरेको हो । प्रशासन सिंहदरवार उच्च स्रोतका अनुसार गृह मन्त्रालयका वरिष्ठ सहसचिव घनश्याम उपाध्यायलाई ललितपुर...
विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि रु. ५ अर्ब ८७ करोड उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनी र नेपालका लागि वैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसबीच त्यस सम्वन्धी दुई अलग...
नोवेल कोरोना भाइरस (कोभिड-१९)का कारण स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा आजदेखि सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ । परीक्षा...
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी परेको छ । सांसद विमला कुमारी खत्रीले पूर्वमुख्यमन्त्री पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी दिएकी हुन्...
दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यामिक विद्यालयमा कार्यरत शिक्षक नगेन्द्र बिसीको हत्या भएको छ । उनको शव मंगलबार बिहान विद्यालय प्राङ्गणमै भेटिएको दैलेखका प्रहरी प्रमुख डीएसपी अनुप श्रेष्ठले जानकारी दिए । ‘स्कुल प्राङ्गणमा विभत्स तरिकाले...
नेपालगन्जबाट दुर्लभ वन्यजन्तु सालकको खपेटासहित एक जना पक्राउ परेका छन । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरीबाट खटिएको टोलीले नेपालगन्जको जयसपुरबाट सालकको पेटा सहित एक युवालाई नियन्त्रणमा लिएको हो । एक किलो चार सय ग्राम तौलको सालकको खपेटासहित बर्दिया...
तस्बिर : सन्तोष चौधरीको फेसबुकबाट । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. १ कुसुमस्थित गाभरमा मान्छे खाएको पाटेबाघको जोडी फेला परेको छ । पूर्वपश्चिम राजमार्गको गाभरस्थित भट्टीखोलाको भित्र निकुञ्जमा ती बाघ फेला परेका हुन् । सोही ठाउँमा आइतबार...
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा नेकपा विप्लव समूहले काठमाडौंमा प्रदर्शन गरेको छ । सोमबार माइतीघरमा भएको प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका...