सुर्खेतमा रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन् । शुक्रबार वीरेन्द्रनगरको मानसरोवर होटलमा छाला लुकाएर राखेको विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । होटलमा...
बाँकेमा पछिल्लो २४ घण्टामा थप ८ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीन वटा प्रयोगशालामा ३० नमुना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । जसमध्ये ४ जना बाँकेका रहेका छन भने बाँकी ४ जना बाहिरी जिल्लाका रहेका छन । भेरी अस्पतालमा ३० नमूना परिक्षण...
कृषि विकास बैंकले बाँकेमा थप शाखा बिस्तार गरेको छ । कोहलपुर नगरपालिका वडा नं. ८ पिपरीमा कृषि विकास बैंकले आफ्नो बैकिङ्ग सेवा सुरु गरेको हो । पिपरीमा कृषि विकास बैंकको तालिम केन्द्र रहेकोमा बैकिङ्ग सेवा समेत सुरु भएको छ । कृषि विकास बैंक लिमिटेडका प्रमुख...
बाँकेको कोहलपुर नगरपालिकामा कोरोना समाग्री खरिद प्रक्रियामा विवाद भएको छ । शुक्रबार बिहान कोरोना सामग्री खरिद प्रक्रियाकालागि तयार पारीएको टिप्पणी च्यातिएपछि विवाद सिर्जना भएको हो । स्वास्थ्य शाखामा औषधिको अभाव देखिएपछि स्टोर शाखामा कार्यरत सिनियर...
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) बाँकेको २३ औं जिल्ला सम्मेलनले महेश बस्नेतको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला समिति चयन गरेको छ । सम्मेलनले उपाध्यक्षमा प्रकाश ओली र इन्दु केसी तथा सचिवमा सुनिल बटालालाई चयन गरेको छ । यस्तै...
बाँकेको कोहलपुर नगरपालिका-१४ का खडक बहादुर थापाले आफ्नो जिवन रक्षाकालागि याचना अगरेका छन । ब्लड क्यान्सरबाट पिडित थापाको आर्थिक अभावका कारण उपचारमा समस्या देखिएपछि आर्थिक सहयोगको अपेक्षा गर्दै सहयोगी मनहरुलाई सहयोग गर्न आग्रह गरेका हुन । आर्थिक अभावका...
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित चारजनाविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी जाहेरी दिन प्रदेश सभा सदस्य विमलाकुमारी खत्री ९वली० दाङ आएकी छिन् । उनि बुटवलबाट बुधबार दाङ आएकी हुन । ‘पहिला हामीले बुटवलमा दर्ता गराउन खोजेका थियौं,’...
सरकारले दर्जन जति प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ । गृह मन्त्रालयले बुधवार मन्त्रालयलगायत विभिन्न जिल्लाका प्रजिअहरुको सरुवा गरेको हो । प्रशासन सिंहदरवार उच्च स्रोतका अनुसार गृह मन्त्रालयका वरिष्ठ सहसचिव घनश्याम उपाध्यायलाई ललितपुर...
विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि रु. ५ अर्ब ८७ करोड उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनी र नेपालका लागि वैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसबीच त्यस सम्वन्धी दुई अलग...
नोवेल कोरोना भाइरस (कोभिड-१९)का कारण स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा आजदेखि सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ । परीक्षा...