काँचुली विशेष


सुस्त सुस्त विकासको बाटोमा बामे सर्दै गरेको कोहलपुर नगर, पश्चिम नेपालको मुख्य अन्तर्राष्ट्रिय द्वारको जिम्मेवारी बोकेको क्षेत्रमा अवस्थित छ । देशका अन्य शहरहरू जस्तै कोहलपुर नगरलाई...

  • ४ भदौ, काठमाडौँ । शिव शिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष केदारनाथ शर्मा र उनकी पत्नी गीता शर्माविरुद्ध २३ अर्बभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा मुद्दा दायर गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनको...

  • ३ भदौ, बुटवल । एसियाली विकास बैंक ९एडीबी०ले लुम्बिनी विकास कोषका लागि पर्यटक बोक्न किनिदिएका विद्युतीय गाडी ५ वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका छन् । २०७७ सालमा १४ बटा विद्युतीय बस र ५ वटा भ्यान ल्याइएको थियो । ती सवारी साधन विभिन्न कानुनी प्रक्रिया...

  • २ भदौ, कोहलपुर । पछिल्लो समय बाँकेमा अपराधिक गतिविधि बढ्दै गएका छन । जसका कारण जिल्लामा सुरक्षा चुनौती समेत थपिएको छ । केही दिनअघि जमुनाह नाकामा राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का सूचक कुटिएका थिए । त्यसको महिनादिन नपुग्दै शनिबार फेरि अर्को घटना घटेको...

  • ३२ साउन, कोहलपुर । सामाजिक अभियन्ता तथा युवा नेता भुम बहादुर भण्डारीले कोहलपुर नगरपालिकालाई तिन दिने अल्टीमेटम दिएका छन । तिन दिनभित्र आफुले उठाएका एजेण्डाको सम्बोधन नभए नगरपालीका परीसरमा अर्धनग्न प्रदर्शन गर्ने भण्डारीले चेतावनी समेत दिएका छन । सामाजिक...

  • ३० साउन, काेहलपुर । काेहलपुर नगरपालिकाले सार्वजनिक जग्गा पार्टिकरण गर्न खाेजेकाे खुलासा भएकाे छ । नेपाली काँग्रेस र एमालेकाे पार्टि कार्यालय निर्माणकालागी नगरपालिकाले सार्वजनिक जग्गा भाेगचलन गर्ने प्रक्रिया अगाडि बढाएकाे पाईएकाे छ । काेहलपुर नगरपालिकामा...

  • २६ साउन, काठमाण्डौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई चौतर्फी ट्रयापमा पारेर हटाउने खेलअन्तर्गत दुई जना बोर्ड सदस्य बर्खास्तीमा परे । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउनुपर्ने अडान राखेवापत प्राधिकरणका सञ्चालक...

  • २३ साउन, कोहलपुर । काठमाण्डौंबाट नेपालगन्ज हुँदै बैतडीकालागी उडेको अन्नपूर्ण एयरलाइन्सको हेलिकप्टर बाँकेमा आकस्मिक अवतरण गरीएको छ । बुधबार दिउँसो साढे ४ बजे बैतडी उडेको उक्त हेलिकप्टर बाँकेको राप्तीसोनारीमा आकस्मिक अवतरण गरेको हो । प्रतिकुल मौसमका...

  • १३ साउन, काठमाण्डौं । नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकारमा गृहमन्त्री रमेश लेखक आएको दुई साता नहुँदै प्रहरी नायब महानिरीक्षक (डिआइजी) मनोजकुमार केसीको विशेष ब्युरोबाट सरूवा भएको छ। जेठ ३० गते एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको...

  • ११ साउन, नेपालगन्ज । बर्दियाको बुरान वाइल्डरनेस क्याम्प टाइम म्यागेजिनको १०० अद्भूत गन्तव्यको सूचीमा छनौट भएको छ। बुरान क्याम्पलाई टाइम म्यागेजिनले यस वर्षको विश्वकै १०० घुम्न र बस्नका लागि अद्भूत गन्तव्यको सूचीमा समावेश गरेको हो। संसारभरिका १००...