काँचुली विशेष


बाँकेको कोहलपुरमा गएराती ट्रकले किच्दा ड्युटीमा रहेकी एक महिला प्रहरीको ज्यान गएको छ । कोहलपुर नगरपालिका ११ चौराहामा गएराती अन्दाजी १० बजेको समयमा ड्युटीमा रहेकी महिला प्रहरी कबिता...

  • एमसीसीबारे छलफल गर्न बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ । बिहीबार साँझ बालुवाटारमा बसेको बैठकले एमसिसी भोलि पनि संसदमा टेबल नहुने बैठकले निर्णय गरेको छ । सत्ता गठबन्धनमा काँग्रेस एमसिसी टेबल गर्ने पक्षमा अभिएको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी...

  • ५ फागुन, कोहलपुर । आफ्ना सदस्य व्यवसायीहरुको सहजताका लागि कोहलपुर उद्योग वाणिज्य संघले नापतौल यन्त्र दर्ता तथा नविकरण सम्बन्धी शिविर सञ्चालन गरेको छ । बिहिबार एक कार्यक्रमकाबीच उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा वाणिज्य संघ कोहलपुरका निवर्तमान...

  • कर्णाली प्रदेश प्रमुख तिलक परियारले भेरी बबई डाइभर्सनको अवलोकन निरिक्षण गरेका छन । बिहिबार सुर्खेतको बबईस्थित डाइभर्सनको मुहानस्थल चिप्लेको अवलोकन गर्दै प्रदेश प्रमुख परियारले परियोजना निर्माण प्रक्रियाको बारेमा जानकारी लिएका हुन । राष्ट्रिय गौरबको...

  • प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख सापकोटाले आज बसेको बैठकमा फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए । आजको बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले नाराबाजी गरे । तर, उनीहरूको नाराबाजी चलिरहे पनि सभामुख अग्निप्रसाद...

  • नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना (एमसीसी) यथास्थितिमा अगाडि बढाउन नसक्ने बताएको छ । यदि सरकारले जबरजस्ती अघि बढाए सत्तारुढ गठबन्धन तोडिने उसको चेतावनी छ । सरकारले आज बुधबार संसदमा एमसीसी अनुमोदनका लागि पेश गर्ने तयारी गरेको छ । त्यसअघि...

  • नेपालगन्ज उपमहानगरपालिकाले ठेक्का लगाएका बेनामे ठेकेदारले नेपालगन्जका विभिन्न स्थानका सडकमा सवारी साधनहरु पार्किङ गराई सर्वसाधारणसङ्ग शुल्क उठाइरहेको पाइएको छ । बिशेष गरी सर्वसाधारणको बाक्लो उपस्थिति हुने नेपालगन्जका सरकारी कार्यालयहरु यातायात...

  • युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक)ले खेलकुद क्षेत्रमा बजेट बढाउन पहल गरिदिन संसदीय समितिको ध्यानाकर्षण गराएका छन् । मन्त्री गहतराजले खेलकुद क्षेत्रमा राज्यले गरेको लगानीको अवस्था दयनीय रहेको उल्लेख गर्दै त्यसलाई बढाउनका लागि पहल गरिदिन...

  • नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता कृष्ण बहादुर महराले राष्ट्रघाती एमसीसी पारित गर्न माओवादी सहयोगी नबन्ने बताएका छन । माओवादी केन्द्र कोहलपुर नगर समितिको बिस्तारित बैठकमा बोल्दै उनले माओवादी एमसीसीको बिपक्षमा रहने बताए । उनले...

  • राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका चार हजार १ सय ५७ सार्वजनिक विद्यालय छनोटमा परेका छन् । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले देशभरका चार हजार १ सय ५७ विद्यालय छनोट गरेको हो । जसमध्ये ४ कोठे...