युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले युवाहरुको सोचलाई सहि ढंगले ब्यवस्थापन गरी देश विकासमा लगाउनुपर्ने बताएका छन । राष्ट्रिय युवा परिषदको ७ औं स्थापना दिवसको अवसरमा सानोठिमी...
बाँकेमा श्रृङ्खलावद्ध रुपमा मान्छेको ज्यान लिईरहेको नरभक्षी बाघलाई बुधबर नियन्त्रणमा लिइएको छ । लामो समयदेखि जिल्लाको राप्तीपारी आतंक मच्चाइरहेको बाघलाई बेहोस ‘डार्ट’ गरी नियन्त्रणमा लिइएको हो । डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलका...
संघिय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले खेलाडीहरुको हौसला बढाउने उद्धेश्यले पुरस्कार कार्यविधि बनाउन लागिएको बताएका छन । मंगलबार नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) द्धारा ललितपुरको गोदावरीमा आयोजित...
न्यु डाँफे स्पोर्टस क्लब र युनाइटेड युथ क्लबले मंगलबार बाँके जिल्ला लिग फुटबलमा जित हासिल गरेका छन । न्यु डाँफेले जय किसन स्पोर्टस क्लबलाई १-० ले हरायो । न्यु डाँफेका लागि बिमल बस्नेतले ९औं मिनेटमा गोल गरेका थिए । नेपालगन्ज रंगशालामा भएको अर्को खेलमा...
नेकपा एमालेबाट निर्वाचित सांसद मोहन बानियाँ बलात्कारको आरोपमा पक्राउ परेका छन् । बानियाँलाई काठमाडौंबाट फर्किदै गर्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बानियाँले बलात्कार गरेको भन्दै ४० वर्षीया पीडित...
सरकारले द्वन्द्वका क्रममा जागिर गुमाएका २३३ जना स्थायी शिक्षकलाई पुनर्बहाली गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले शिक्षामन्त्री देवेन्द्र पौडेलको प्रस्तावमा द्वन्द्वका क्रममा जागिर गुमाएका शिक्षकहरुलाई पुनर्बहाली गर्ने निर्णय...
शनिबारदेखी सुरु भएको बाँके जिल्ला लिग फुटबल प्रतियोगितामा ओशोनिक क्लबले जित हासिल गरेको छ । ओशोनिकले मिलन युवा स्पोर्टस क्लबलाई ३-० ले हरायो । नेपालगन्ज रंगशालामा भएको खेलमा ओशोनिकलाई जित दिलाउन क्षितिज राना मगर, गोविन्द खड्का र गणेश बैगारले १-१ गोल...
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला नेपालकै ठुलो 'ड्रिम प्रोजेक्ट' रहेको बताएका छन । शुक्रबार कैलालीको धनगढी पुग्नुभएका मन्त्री अथकले सरकारले फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानलाई ड्रिम प्रोजेक्टका...
तिम्रा बालपनका जिन्दगीहरु कसरी बिते मलाई थाहा छैन । समय परिस्थितीले चिनजान गरायो, समय परिस्थिीले नजिक बनायो, कहिले संगै हिड्ने गोरेटोमा दौडिने परिस्थीती भयो होला । गाँउका उकाली ओराली हिडदै गर्दा होस वा सामाजिक कार्यमा सहभागीता जनाउदा होस यात कुनै मेला...
फाइल फोटो ईलाका प्रहरी कार्यालय तुलसीपुर, दाङले लागूऔषध बिरुद्ध तुलसीपुर आसपास क्षेत्रमा बिशेष अभियान संचालन गरेको छ । खोजतलास अभियान मार्फत लागूऔषधलाई निराकरण गर्न बिषेश प्रहरी टोली परिचालित गरेको प्रहरीले बताएको छ । अभियान अन्तर्गत प्रहरीले आइतबार...