काँचुली विशेष


दाङ्ग –सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ जाँदैगरेको बस तुलसीपुर–सल्यान सडकखण्डको तुलसीपुर– ३ राम्रीमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २२ पुगेको छ । दुर्घटनामा अरु १४ जना घाइते...

  • प्रचलित कानुनकै आधारमा नगरपालिकाको काम कारवाही संचालन गरिएको कोहलपुर नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिएका छन । बिहिबार नगरपालिका कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख रावतले आफुले अधिनायकवाद लाद्न नखोजेको स्पष्ट...

  • फाईल तस्बिर कोहलपुर नगरपालिका अधिनायकवादतर्फ उन्मुख भएको नगर उपप्रमुख सन्जु कुमारी चौधरीले आरोप लगाएकी छन ।उपप्रमुख चौधरीले मंगलबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरेर यस्तो आरोप लगाएकी हुन । नगरपालिकाले जननिर्वाचित जनप्रतिनिधिलाई वेवास्ता...

  • गौरवको योजनाका रुपमा हेरिएको हुलाकी सडक कालोपत्रे गर्न सुरु गरिएको छ । बाँकेको पुरैनीबाट कालोपत्रे सुरु गरेको निर्माण कम्पनी गणपति ग्रुप अफ कन्स्ट्रक्सनले जानकारी दिएको छ । नेपालगन्जको पुष्पलाल चोक देखि कटकुईंया गाबिसको सुईयासम्म ४४ दशमलव ६ किलोमिटर...

  • बाँकेको कोहलपुरमा भएको सडक दुर्घटनामा परी सुर्खेतका दुई ब्यक्तीको ज्यान गएको छ । भारतीय सेना समेत रहेका सुर्खेत लेकबेसी नगरपालिका-१ का बिक्रम गहतराज र गुर्भाकोट-१२ का मदन सुनारको मृत्यु भएको हो । बिदामा घर आएका गहतराज र सुनार जग्गा किन्न कोहलपुर आएका...

  • पूर्वपश्चिम राजमार्ग अन्र्तगत बाँकेको बैजनाथ गाउँपालिका-५ जिउगाउँमा स्कुलको बसले ठक्कर दिदा दुई जनाको मुत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत लेकबेसी नगरपालिका-१ का बिक्रम गहतराज र गुर्भाकोट-१२ का मदन सुनार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी...

  • दाइजो प्रथा विरुद्धको देशब्यापी अभियान आइतवार देखि सुरु गरिएको छ । इस्लामी संघ नेपालले आईतबारदेखि देशब्यापी रुपमा १० दिने दाइजो प्रथा विरुद्धको अभियान सुरु गरेको हो । नेपालगन्जको आइडियल पब्लीक हाई स्कूलबाट अभियान सुरु गरिएको दाइजो विरुद्ध १० दिने...

  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले सहकारीको क्षमता विकास र व्यवस्थित बनाउनकालागि सहकारीहरुको समायोजन हुन आवश्यक रहेको बताएकी छिन् । बाँकेको कोहलपुरमा रहेको भेरी शित भण्डार सहकारी संस्था लि. को ११ औं वार्षिक सधारण सभामा बोल्दै...

  • बसोबास महिला बचत तथा ऋृण सहकारी संस्थाले शुक्रबार आफ्नो १२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । २ हजार ३ सय ५० सदस्य सँख्या रहेको बसोबास सहकारीले आवासको क्षेत्रमा विशेष लगानी गर्दै आएको संस्थाका अध्यक्ष गिता वलीले जानकारी दिईन । २०६३ सालमा रु. १० रुपौयाँ...

  • बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ का स्थानिय चढेको बिबाहको जीप दुर्घटनामा परेको छ । बिहिबार बिहान दुई बजेतिर दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक दुर्घटना हुँदा बेहुलाका आमा बुवा सहित छ जनाको निधन भएको हाे । चितवन गितानगरबाट बेहुली...