१५ बैशाख २०८१, शनिबार

काँचुली विशेष


२९ चैत्र, नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले तीन करोड रुपियाँ बढी खर्च गरी खरिद गरिएका नगर बसहरुमध्ये तीनवटा बस थन्किएका छन् । २०७६ असार २५ गते तीन करोड पाँच लाख ७५ हजार ८४० रुपियाँमा...

  • २८ चैत्र, नेपालगन्ज । नेपालगन्ज २२ बिर्ता निवासी २२ वर्षीय युवक अरबी खाँको शव आफन्तले दश दिनपछि बुझेर अन्तिम संस्कार गरेका छन् । यही चैत १८ गते राती घाँटी रेटिएको अवस्थामा घर नजिक मृत भेटिएका खाँ को हत्यारा पत्ता नलागेकोले आफन्तले उनको शव बुझ्न मानेका...

  • २८ चैत्र, कोहलपुर । बाँकेको राप्तीसोनारीमा बेवारीसे अवस्थामा नवजात शिशु भेटिएका छन । बुधबार बिहान राप्तीसोनारी ८ ओभरीस्थित मकै बारीमा फालिएको अवस्थामा भेटिएका शिशुलाई सकुशल उद्धार गरीएको छ । स्थानिय ज्योती खड्का शाहले आफ्नो मकै बारीमा बच्चा रोइरहेको...

  • २८ चैत्र, नेपालगन्ज । २०६२ सालमा बाँकेको खजुरामा स्थापना गरिएको जनक शिक्षा सामग्री केन्द्रको छापाखाना प्रयोगविहीन भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा समयमै पाठ्यपुस्तक उपलब्ध गराउन उपयोगी हुने भन्दै स्थापना गरिएको छापाखाना प्रयोगमा आउन नसकेको...

  • २६ चैत्र, काेहलपुर । आधारभुत तहकाे नतिजा प्रकाशनमा गम्भीर खेलवाड भएकाे पाईएकाे छ । कोहलपुर नगरपालिकाद्वारा सञ्चालन गरीएकाे आधारभुत तह (कक्षा ८) परीक्षाकाे नतिजा फर्जि तरीकाले प्रकाशन भएकाे तथ्य फेला परेकाे छ । काँचुली खबरलाई प्राप्त सुचनामा कुनै एक...

  • २४ चैत्र, राँझा (बाँके)। बाँकेको राप्ती सोनारी गाउँपालिका-५ बिनौना ललहीका ४५ वर्षीय टेकराज थारुको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ । उनको आम्दानीको स्रोत नै खेतबारी हो । टेकराजका धेरै साथीहरू रोजगारीका लागि विदेश पुगेका छन्, कतिपय...

  • २३ चैत्र, कोहलपुर । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुभाष चन्द्र बोहरा लगायतका बारेमा अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ्गले बाँकेका प्रहरी उपरीक्षक सुवाश चन्द्र...

  • २३ चैत्र, नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई समाचार प्रकाशनको बिषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक सुवास बोहराले दिएको धम्कीप्रति पत्रकार सम्वद्ध संघ, संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएका...

  • २१ चैत्र, कोहलपुर । जिल्लाकै पुरानो शमसानघाट मध्यको एक अगैया घाटलाई ब्यवस्थित गर्ने प्रयासको थालनी भएको छ । बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नं. २ स्थित अगैयामा रहेको उक्त घाटलाई ब्यवस्थीत गराउने उद्धेश्यका साथ स्थानिय एक ब्यक्ती लागीपरेका छन । अगैया...

  • २१ चैत्र, नेपालगन्ज । राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले नेपालगन्जसँगै मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा बिस्तार गर्ने भएको छ । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा...