रसियाले आफूले उत्पादन गरेको कोराना खोप ‘स्पुतनिक भी’ सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ । अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले रसियाको विदेश मन्त्रालयलाई...
प्रतिनिधिसभा विघटनविरुद्ध दायर १ दर्जन रिटको सुनुवाइ संवैधानिक इजलास कि बृहत् पूर्ण इजलासमा हुने भन्ने टुंगो बुधवार लाग्ने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले नै उक्त विषयको निधो गर्न लागेको हो । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री लगायत विपक्षीबाट...
भारतीय न्यूज च्यानल जी न्यूजले नेपालको राष्ट्रियतामाथि आघात पुर्याउने गरी पुनः आपत्तिजनक रिपोर्ट प्रसारण गरेको छ । जी न्यूजले नेपालको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै रिपोर्ट प्रसारण गरेको हो । गत...
बाँकेको हवल्दारपुरमा जारी खुल्ला भलिबल प्रतियोगिताको दोस्रो चरणको खेलमा ट्रेड यूनियन महासंघ कोहलपुर नगर कमिटिले विजय सुरुवात गरेको छ । प्रतियोगिताको तेस्रो दिन सोमबार पहिलो चरणका छ वटा टिम र दोस्रो चरणकालागि दुई वटा टिम बिच प्रतिस्पर्धा भएको थियो...
पुर्व गृहमन्त्री तथा नेकपाका केन्द्रिय सदस्य जनार्दन शर्मा 'प्रभाकर' ले प्रतिगमनका विरुद्ध पुन: क्रान्तिकालागि तयार रहन पुर्व जनमुक्ति सेनाहरुलाई अपिल गरेका छन । जनमुक्ति सेनाका पुर्व कमाण्डर समेत रहेका प्रभाकरले प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा...
सोमबार बाँकेका २२ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । जिल्लाका ३ वटा प्रयोगशालामा गरीएको परिक्षणमा जिल्लाभित्रका २२ र जिल्ला बाहिरका १० जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पतालको प्रयोगशालामा...
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको छ । विद्यालयका भिसी नन्दबहादुर सिंहलाई ज्ञापन पत्र बुझाउन भन्दै विद्यार्थीको एउटा समूह त्यहाँ पुगेको थियो । तर,...
ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी चालक तथा सहचालकलाई लक्षित गरेर सडकमै आँखा चेकजाँच शिविर गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर परिसरमा आईतबार निशुल्क स्वास्थ्य जाँच तथा आँखा शिविर संचालन गरीएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख...
नेकपाका केन्द्रिय सदस्य तथा साँसद महेश्वर गहतराज अथकले संसद अझैं जिवत रहेको बताएका छन । आईतबार कोहलपुरको न्युरोडमा संविधानको ब्याख्या गर्दै साँसद अथकले संसद अझैं जिवित रहेको बताएका हुन । सडक संविधान बाचन तथा ब्याख्या कार्यक्रमका प्रमुख अतिथि समेत...
बाँकेको कोहलपुरमा पूर्व जनमुक्ति सेनाहरुको भेला हुने भएको छ । पूर्व पिएलए नेपाल बाँकेको आयोजनामा भोली सोमबार कोहलपुरमा पूर्व जनमुक्ति सेनाहरु एकत्रित हुने भएका हुन । शहिद स्मृती भवनमा हुने भेलालाई जनमुक्ति सेनाका पूर्व कमान्डर जनार्दन शर्मा प्रभाकर...