सिराहाको लाहानमा रहेको मालपोत कार्यालय प्राङ्गणमा बम विस्फोट भएको छ । विस्फोटमा परी ७ जना घाइते भएका र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम...
योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसिएल) जिल्ला समिति बाँकेको कार्यालय स्थापना गरीएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को युवा संगठनका रुपमा रहेको वाईसिएलले बाँकेको कोहलपुरमा कार्यालय स्थापना गरेको हो । शनिबार एक कार्यक्रमका बिच वाईसिएल नेपाल...
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र खजुरा गाउँपालिका कार्यालयको सुभारम्भ गरिएको छ । खजुरा गाउँपालिका वडा नं. ३ मा सम्पर्क कार्यालय सुभारम्भ गरिएको माओवादी केन्द्र खजुराका अध्यक्ष राज कुमार बिकले जानकारी दिए । कार्यालयको उद्घाटन गदै माओवादी केन्द्रका...
बाँकेको नेपालगन्ज विमानस्थल नाफा कमाउने विमानस्थलको सूचीमा परेको छ । नेपालगञ्ज विमानस्थलको आम्दानी ५ करोड ७५ लाख र खर्च ५ करोड ४७ लाख रुपैयाँ ५ रहेको छ । देशभरका १० वटा विमानस्थल मात्र नाफामा सञ्चालन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकले देखाएको...
अत्याधुनिक हातहतियार सहित राप्ती सोनारी ५ जबरपुरबाट माओवादी क्रान्तिकारी पार्टीका केन्द्रिय नेता पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरको विशेष टोलीले माओवादी क्रान्तिकारी पार्टीका केन्द्रिय नेता ॠषिराम थारुलाई उनकै घरबाट पक्राउ गरेको...
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. ३ बैसामा बिहेको गाडी दुर्घटना भएको छ । शुक्रबार राती १० बजे राप्तीसोनारी ३ खैरहनीबाट बिहेको लोकन्ती लिएर दाङको मौरीघाट जाँदै गरेको ना३ख ९७५७ नम्बरको बस सडकबाट पल्टीएको हो । दुर्घटनामा ३० जना घाईते भएका छन, जसमध्ये...
बाँके क्षेत्र नं. १ का साँसद महेश्वर गहतराज अथकले अग्नीपिडितलाई सहयोग प्रदान गरेका छन । आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत नरैनापुर गाउपािलका १ सुईयामा भएको आगलागीका पिडितहरुलाई साँसद अथकले नगद सहयोग गरेका हुन । शुक्रबार अग्नीपिडितलाई भेट्न सुईया पुगेका...
बर्दियामा नरभक्षी बाघले आतंक मच्चाएपछि जोखिम क्षेत्रमा प्रवेश बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै निकुञ्ज र जोखिम क्षेत्रमा प्रवेश बन्द गरिएको जनाएको हो । बाघको आक्रमणबाट चालु आर्थिक वर्षको हालसम्म ९ जनाको ज्यान गइससकेको...
शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य केही बढेपनि शुक्रबार पुनः घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको हो । यसअघि बिहीबार...
सर्वोच्च अदालतले फागुन २३ गते ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई राजनीतिक पार्टीको आधिकारिकता दिने फैसला गरेसँगै वर्तमान सरकार र ओली-प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अस्तित्व एकैपटक सङ्कटमा परेको छ । एउटा पार्टी पूर्ववत् दुई पार्टीका...