काँचुली विशेष


नेकपा माओवादी केन्द्रले कोहलपुरमा एक महिने सम्वन्ध सुदृढिकरण तथा जनसम्वन्ध बिस्तार अभियान सुरु गरेको छ । माओवादी केन्द्रको चैत्र १३ गते बसेको बिस्तारित बैठकले कोहलपुर क्षेत्रमा एक...

  • नेपाल पत्रकार महासंघको यहि चैत्र २५ गते हुने निर्वाचनकालागि बाँकेका चार पत्रकार संगठनबिच सहकार्य हुने भएको छ । केन्द्रिय एलाईन्सका आधारमा बाँकेका ४ संगठनबिच सहकार्यकालागि सहमती भएको हो । नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रगतीशिल पत्रकार संघ...

  • बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि गैंडा गणना शुरु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जले एक कार्यक्रमकाबीच गैंडा गणना शुभारम्भ गरेको हो । बुधबारदेखि सुरु भएको गैंडा गणना १४ दिनसम्म चल्नेछ । गैंडा गणनाका लागि निकुञ्जका १० वटा हात्तीको प्रयोग गरिएको...

  • हवाई यात्रालाई थप सहज र सजिलोका लागि बुद्ध एयरले भैरहवा तथा नेपालगञ्जमा थप १ उडान विस्तार गर्न लागेको छ । यससँगै भैरहवामा दैनिक ९ तथा नेपालगञ्जमा ५ उडान हुने प्रेस विज्ञप्तिमा जनाएको छ । बुटवल नारायणगण सडक खण्डको विस्तारका कारण वाटो थोरबहुत असहज भएसँगै...

  • प्रधानमन्त्री केपी शर्मा ओलीले २३ चैतभित्र संसदबाट विश्वासको मत लिनुपर्ने दाबी नेकपा माओवादी केन्द्रले गरेको छ । नभए सरकारको वैधानिकतामाथि नै प्रश्न उठ्ने माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताए । प्रतिनिधिसभाको बुधबारको बैठकमा माओवादी...

  • लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरु हुँदै छ । आज दिउँसो १ बैठक बस्ने बैठकमा दुई वटा विधेयक पेश हुने छन्। बैठकमा शुभकामना मन्तव्यपछि २ वटा विधेयकका प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरले बताए । उनले आजको...

  • यही चैत २५ गते हुने नेपाल पत्रकार महासंघको चुनावमा १६५ जना विभिन्न पदका लागि पतिस्पर्धामा उत्रिएका छन् । निवार्चन समितिले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार ३८ पदकालागि १६५ जनाले प्रतिस्पर्धा गर्न लागेका हुन् । पहिलो पटक हुन लागेको प्रत्यक्ष...

  •   खोलामा नुहाउन गएका युवा मृत अवस्थामा भेटिएका छन । बाँकेको राप्तीसोनारी गाँउपालिका ५ चिलहरियाका २१ वर्षिय दिपक वैश्य मृत अवस्थामा भेटिएका हुन । सोमबार राप्तीसोनारीस्थित राप्ती नदिको मदुवा घाटमा बन्दै गरेको पुल नजिकै उनि डुबेका थिए । पौडी खेल्ने...

  • नेकपा विवादबारे फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्र मंगलबार पुनरावलोकनमा जाने तयारी गरेको छ । स्रोतका अनुसार आज बिहान ११ बजे माओवादी केन्द्र सर्वोच्च अदालत पुग्दैछ । नेकपा विवादमा सर्वोच्चको फैसलाप्रति चित्त नबुझाएको...

  • रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसहित प्रहरी प्रमुखहरुको ६ महिना नपुग्दै सरुवा गरिएको छ । गृह मन्त्रालयले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पिताम्वर घिमिरेको जिल्ला प्रशासन कार्यालय पर्सा सरुवा गरेको छ । रुपन्देहीमा पर्साका प्रमुख जिल्ला...