काँचुली विशेष


प्युठानको स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित चार जनाको मृत्यु भएको छ । बुधवार बिहान भएको जिप दुर्घटनामा चार जनाको मृत्यु...

  • चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने समेत जनमोर्चाले स्पष्ट पारेको छ । केपी ओली नेतृत्वको सरकारलाई...

  • नेपाल पत्रकार महासंघ बाँकेको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । मंगलबार एक कार्यक्रमका बिच संघका निवर्तमान अध्यक्ष ठाकुरसिंह थारुले नवनिर्वाचित अध्यक्ष दामोदर भण्डारीलाई पदभार हस्तान्तरण गरेका हुन । त्यसैगरी निवर्तमान सचिव तिलक गाँउलेले...

  • एउटा नयाँ वर्षले वर्षभरी आफ्ना कृत्य र कुकृत्यहरु सबै मञ्चन गरिसके पछि अर्कोको पालो आउने गर्छ अनि पुरानो भैसके पछि आफै बिदा लिएर जाने गर्छ घुमिरहने यो चक्रलाई नियालिरहेको छु धेरै वटा नयाँ वर्षहरुलाई यसरी नै पुरानो बनाएर पठाएको छु । नयाँमा केही नयाँपन...

  • बाँकेको नेपालगन्जमा सोमबार लुम्बिनी प्रदेशका दलित समुदायको भेला सम्पन्न भएको छ । राष्ट्रिय दलित मुक्ति जागरण अभियानको आयोजना गरेको सो भेलामा नेपालगन्जको धम्बोझीबाट पन्चैबाजा सहित र्‍याली निकालेर त्रिभुवन चोकमा पुगेर कोणसभामा परिणत भएकाे थियो ।...

  • बाँकेमा पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालको ल्यावमा ७८ जनाको पिसिआर परिक्षण गरीएकोमा ४१ जनामा संक्रमण पुष्टि भएको हो । वलीका अनुसार...

  • नेपाल पत्रकार महासंघ बाँके शाखाका नवनिर्वाचित पदाधिकारी, सदस्य, राष्ट्रिय परिषद् र प्रदेश परिषद् सदस्यहरुलाईं सपथ खुवाइएको छ । महासंघको नयाँ नेतृत्व चयनकालागि गठित निर्वाचन समितिका संयोजक पूर्णलाल चुके र निर्वाचन समिति सदस्य अधिवक्ता केशव कोइरालाले...

  • इन्धन खन्याउने क्रममा रुपन्देहीमा रहेको एक पेट्रोल पम्पमा आगलागी भएको छ । सूर्यपुरास्थित अभिषेक आयलमा लु २ ख २८५७ नम्बरको ट्याङ्करले इन्धन खन्याउने क्रममा आगलागी भएको हो । आगलागी नियन्त्रणको प्रयास गर्दा पम्प सञ्चालक हेमन्त चौधरी सामान्य घाइते भएका...

  • कोरोना संक्रमण दर फेरी बढ्न थालेको छ । बाँकेको भेरी अस्पतालमा रहेको कोरोना परिक्षण ल्यावमा पुन कोरोना परिक्षण गराउनेको सँख्या बढ्न थालेको छ । शनिबार बाँकेका बिभिन्न ल्यावमा गरीएको परिक्षणमा थप ४४ जनामा संक्रमण पुष्टि भएको छ । बाँकेका कोरोना फोकल पर्सन...

  • नेपालगन्ज उद्योग वाणिज्य संघ देशकै उत्कृष्ट घोषित भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको शनिबार सम्पन्न ५५ वार्षिक साधारण सभामा लुम्बिनी प्रदेशका वाणिज्य संघहरुमध्ये नेपालगंज उद्योग बाणिज्य संघलाई 'क' वर्गको जिल्ला उद्योग संघको रुपमा सम्मानित गरीएको...