कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिकै यात्रुबहाक बस र टिप्पर एकआपसमा ठोक्कीएका छन । शुक्रबार बेलुका सवा ६ बजेको समयमा बस र टिप्पर एक आपसमा ठोक्कीएका हुन । दुर्घटनामा एक जनाको घटना स्थलमै...
बाँकेमा कोरोना कहर फैलिएको छ । पछिल्लो २४ घण्टामा बाँकेका बिभिन्न ल्यावमा गरिएको परिक्षणमा १९९ जनामा कोरोना संक्रमण देखिएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार २७२ जनाको स्वाव परिक्षणका क्रममा १९९ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये भेरी...
नेपाली काँग्रेसले कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गर्ने भएको छ । संसदीय दलका नेता जीवनबहादुर शाहीले शाहीलाई मत दिने जानकारी दिएका हुन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत...
बाँकेमा कोरोना भाइरस सङ्क्रमण बढेपछि सीमावर्ती भारतीय बजार रुपैडिया आवतजावतमा रोक लगाइएको छ । छिमेकी मुलुक भारतमा तीव्ररुपमा सङ्क्रमण बढेकाले रुपैडियामा किनमेलको लागि जानमा रोक लगाइनुका साथै भारतका विभिन्न सहरबाट घर फर्किने नेपालीलाई समेत नेपाल...
बाँकेमा ठुलो मात्रमा कोरोना संक्रमण देखिएको छ । जिल्लाको भेरी अस्पतालमा १८३ जनाको नमुना परीक्षण गर्दा १२७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको हो । अस्पतालका मेसु डा। प्रकाशबहादुर थापाका अनुसार पछिल्लो २४ घण्टामा १८३ जनाको नमुना परीक्षण गर्दा...
बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेको खजुरा-२ का ४२ वर्षीय पुरुषको उपचारको क्रममा बुधबार राति १० बजे मृत्यु भएको हो । नेपालगञ्जस्थित मेडिकल कलेजमा बुधबार नै गरिएको...
कोरोना संक्रमण बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाका प्रमुख धवलशमशेर जबराको अध्यक्षतामा बिहीबार बसेको नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बैठकले आइतबारदेखि...
बाँकेमा कोरोना संक्रमणको ग्राफ बढ्दै गएको छ । भारतीय सिमासँग जोडिएको नेपालगन्ज र आसपासको क्षेत्रमा कोरोना संक्रमण दर बढेको छ । जमुनाह नाका हुँदै भारतका बिभिन्न सहरबाट नेपाल प्रवेश गर्ने नेपालीहरुको सँख्या बढेसँगै संक्रमितको सँख्यामा उल्लेख्य बृद्धि...
बाँकेको कोहलपुर नगरपालिका १४ हवलदारपुर स्थित समाजसेवा संस्था नेपालले लागु औषध नियन्त्रण सम्बन्धि विविध कार्यक्रमको आयोजना गरि नयाँ वर्ष मनाएको छ । कोहलपुर नगरपालिकाको सहयोग तथा विभिन्न संस्थाहरुको समन्वयमा आयोजना गरिएको कार्यक्रममा बोल्दै कार्यक्रमका...
प्यूठानको स्वर्गद्वारी नजिकै भएको जिप दुर्घटनामा गम्भिर घाइते भएका ६ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीसहितको टोली नयाँ वर्षको दिन धार्मिक तीर्थस्थल प्यूठानको स्वर्गद्वारी जाने क्रममा बुधबार विहान...