बढ्दो कोरोना भाइरस संक्रमणका कारण सरकारले मुख्य २५ शहरी क्षेत्रका विद्यालयका भौतिक कक्षा बन्द गरे पनि वैकल्पिक विधिबाट विद्यार्थीको सिकाइ भने निरन्तरता दिनुपर्ने भएको छ । संक्रमणका...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने ‘स्टिङ अप्रेसन’ लाई सर्वोच्च अदालतले भ्रष्टाचारका विषयमा असंवैधानिक ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद...
बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सँख्या बढ्न थालेको छ । दिनहुँ संक्रमितको सँख्या बढेसँगै मृतकको सँख्यामा समेत बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा बाँकेको भेरी र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल,...
बाँकेको नेपालगन्जमा एक हप्ताकालागि लकडाउनको घोषणा गरीएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले बाँके जिल्लामा लकडाउनको सिफारिस गरेपनि जिल्ला प्रशासन कार्यालयले भने नेपालगन्ज उपमहानगर क्षेत्रमा मात्र लागुहुने गरि १ साताका लागि ‘लकडाउन’...
बाँकेमा मंगलबार एकैदिन २८५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार पछिल्लो २४ घण्टामा ३५३ जनाको नमुना परीक्षण गर्दा २८५ जनामा संक्रमण पुष्टि भएको हो । ओलीका अनुसार भेरी अस्पतालको पीसीआर ल्यावमा...
बाँकेमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि आज (मंगलबार) भेरी अस्पताल नेपालगन्जमा भर्ना भएका बाँकेको खजुरा गाँउपालिकाका २ का ३३ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । सोमबार कोरोना संक्रमण पुष्टि भएका ति युवालाई...
ओपनर कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएपछि नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्याण्ड्सलाई २०७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट...
कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर गएपछि बाँकेमा लकडाउन गर्ने निर्णय गरीएको छ । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले बैशाख ९ गते देखि लकडाउन गर्ने निर्णय गरेको हो । जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी)...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका २७ सांसदलाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ओलीले मंगलबार माधवकुमार नेपाल समूहमा रहेका २७ प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेका हुन् । नयाँ राजनीतिक दलको स्वरुपमा गतिविधि गरेको गरेको भन्दै उनले पठाएको...
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का सम्पूर्ण कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । मंगलबार सामाजिक संजाल फेसबुक मार्फत वडाध्यक्ष प्रमोद रिजालले सम्पूर्ण कर्मचारीलाई कोरोना संक्रमण देखिएको बताएका हुन । रिजालले परिस्थिती अनुकुल नहुँदा वडा कार्यालय...