बाँकेमा कोरोनाको संक्रमण तिब्र रुपमा फैलिएर बिरामीले बेड र अक्सिजन पनि नपाउने अबस्था उत्पन्न भएपछि नेपालगञ्ज मेडिकल कलेजले शिक्षण अस्पताल कोहलपुरलाई ३ सय शय्याको कोरोना डेडिकेटेड...
बाँकेमा कोरोना भुसको आगो जस्तै सल्कीएको छ । दिनप्रतिदिन सयौंको सँख्यामा कोरोना संक्रमित थपिदैं गएको बाँकेमा मंगलबार मात्र ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो ४८ घण्टाको रिपोर्ट अनुसार बाँकेका बिभिन्न ल्यावमा ७५८ जनाको पिसिआर परिक्षण...
विश्वब्यापी रुपमा फैलिएको नोवेल कोरोना भाईरस (कोभिड-१९) ले सिङ्गो विश्वलाई आक्रान्त बनाएको छ । कसैकसैमा यो रोगले सामान्य प्रभाव मात्रै पार्छ भने केहीमा यो रोग मृत्युको कारण बनिदिन्छ । यो नयाँ भाइरसले कसरी शरीरमा आक्रमण गर्छ ? यसका कारण किन मानिसको ज्यान...
पछिल्लो २४ घण्टामा देशभरबाट ४ हजार ५ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १५ हजार ६ सय ८१ जनामा गरिएको नमुना परीक्षणमा मंगलबार कुल ४ हजार ५२४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार...
दाङमा यही बैशाख १७ गते देखी ९ दिन लकडाउन गरिने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रतिनिधी, जिल्लाका जनप्रतिनिधी, स्थानिय प्रशासन, सुरक्षा निकाय, उद्योगि व्यवसायी र स्वास्थ्य क्षेत्रका प्रतिनिधीहरु बिच मंगलबार घोराहीमा भएको बैठकले बैशाख १७ गते देखी २५...
गिद्धहरु प्राकृतिक कुचिकार हुन् । जसले ठूला जनावरको लाश खाएर वातावरण सफा गर्न महत्वपूर्ण भूमिका खेल्दछन् । सितालाई रावणको चंगुलबाट बचाउन लाग्दा गिद्धको राजाले आफ्नै बली दिएको कुरा हिन्दु धर्मग्रन्थ रामायणमा वर्णन गरिएको पाइन्छ । जोरोष्ट्रियनवादको...
बाँकेको भेरी अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परिक्षणमा मंगलबार थप ३८३ जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार संकलन गरिएका ४७६ जनाको स्वाबको नमुना जाँच गर्दा बाँके लगायत अन्य जिल्लाका गरी मंगलबार ३८३ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको...
बाँकेमा कोरोना संक्रमणका कारण थप ३ जनाले ज्यान गुमाएका छन । जिल्लाका बिभिन्न अस्पतालमा उपचार गराईरहेका ३ जनाको उपचारकै क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा २ जना बाँकेका र १ जना दाङका संक्रमित रहेको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । सोमबार...
बाँकेमा कोरोना संक्रमणका कारण सोमबार एकै दिन ४ जनाले ज्यान गुमाएका छन । जिल्लाका बिभिन्न अस्पतालमा उपचार गराईरहेका ४ जनाको सोमबार उपचारकै क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा ३ जना बाँकेका र १ जना बर्दियाका संक्रमित रहेको बाँकेका कोरोना फोकल पर्सन...
बाँकेको राप्तीसोनारी गाउँपालिका ८ नयाँ गाउँमा सोमबार आगलागी हुँदा ३ वटा घर जलेर नष्ट भएका छ्न । सोमबार दिउँसो करिब ३ बजे तिर आगलागी हुँदा स्थानीय रंगीलाल थारू, नन्दु चौधरी र राजकुमार थारूको भान्साघर जलेर नष्ट भएकाे ढकेरी प्रहरी बिटका इन्चार्ज प्रहरी...